Browsing Category

स्थानीय

वडा नं ११ लाई मनमोहन स्मृति वडा फुटबलको उपाधि

बुटवल, २८ बैशाख । १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नं ११ ले चुमेको छ । आईतबार भएको फाईनलमा वडा नं १२ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजेता बनेको हो । उपाधिसंगै वडा नं ११ नगद १ लाख ११ हजार १…

साधनाको वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा सहयोगीलाई सम्मान

बुटवल, वैशाख २८ । साधना महिला विधालय बुटवल उपमहानगरपालिका वडा नम्बर–६ को १९ औं वार्षिकउत्सव आइतबार सम्पन्न्न भएको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पूरा गरौं’ भन्ने नारासहित वि.स.२०६३ मा स्कूल स्थापना भएको थियो ।…

१८ औ मनमोहन स्मृति फुटबलको उपाधिका लागि वडा नं. ११ र १२ भिड्ने

बुटवल, २७ बैशाख । बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ बिच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ । शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं. ११ ले वडा नं.…

कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र सञ्चालनमा आयो ‘नेपाली जुत्ता घर’

बुटवल,२३ बैशाख । बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।…

श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न आवश्यक

बुटवल। श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बुटवलमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो, जसमा श्रवणदृष्टिविहिनता भएका…

सम्पर्क समाज गाउको प्रर्यटकीय बिकासमा लाग्न जरुरी

वैशाख १५ बुटवल भुतुङ छापचौर तराई सम्पर्क समाज नया वर्ष २०८२ को सुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्कक्रम सम्पन गरेको छ कार्यक्रममा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका संरक्षक हिराध्वज साहाले सम्पर्क समाज भनेको जन्मस्थान…

देवस्थल मन्दिरमा पदस्थापन

बुटवल, १५ बैशाख । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । समितिको १४ औ साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने,…

बुटबलमा रगत अभाब टार्दै सोसल ग्रुप

वैशाख १५ बुटवल रक्तदान जिवनदान भन्ने नारा सहित बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ । बुटबल मा रगत अभाब देखीएपछी सोसल ग्रुप बुटबलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो । सोमबार बुटबलको रक्त संन्चार केन्द्रमा आयोजिक रक्तदान…

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना

चैत्र २२ बुटवल, बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय…

निर्भाना काउन्सिलिङ सेन्टरको उद्घाटन: विद्यार्थीका लागि पारदर्शी परामर्श सेवा उपलब्ध

बुटवल। बुटवलमा निर्भाना काउन्सिलिङ सेन्टरको उद्घाटन भएको छ। शैक्षिक परामर्श सेवाको पारदर्शिता र व्यवस्थित विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले बुटवल मिलनचोक सिटि सेन्टरमा स्थापना गरिएको हो। उद्घाटन कार्यक्रममा बुटवल उद्योग वाणिज्य…