Browsing Category

हेडलाइन

वालमृत्युदर कम गर्न बुटबलमा सञ्चालित ४ दिने पेडियाट्रिक क्रिटिकल केयर तालिमको समापन

संवेदनशिल अबस्थामा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा सञ्चालित ४ दिने पेडियाट्रिक क्रिटिकल केयर तालिमको समापन भएको छ। चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा…

सपिम खरेल(संघर्श)को उम्मेदवारी: खुल्ला उपाध्यक्ष पदका आज चुनाव लड्दै

विद्यार्थी आन्दोलनका विभिन्न मोर्चामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै, सपिम खरेल(संघर्श)ले खुल्ला उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले समाजवादी शिक्षा र एक सशक्त संगठन निर्माणमा आफ्नो गहिरो भुमिका रहने प्रतिबद्धता…

निजी क्षेत्रबाट सञ्चालिन मुद्रण उद्योगप्रति सरकारको विभेद

बुटवल । मुद्रण उद्योगी तथा व्यवसायीहरुले निती परिमार्जन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग माग गरेका छन् । नेपालमा निजी क्षेत्रबाट सञ्चालिन मुद्रण उद्योगप्रति सरकारले विभेद गरेका कारण व्यवसायीहरु धरासाही भएको गुनासो गर्दै…

सुनचादी व्यवसायीहरुका समस्या समाधानका लागि लाग्ने प्रतिबद्धताका साथ नयाँ नेतृत्वले लियो सपथ

बुटवल, ८ माघ। बुटवल सुनचाँदी ब्यवसायी संघको सम्पन्न चौथो र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । बुटवलमा आयोजित पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता गोमति…

मुख्यमन्त्री आचार्यले गरे लुम्बिनी अस्पतालमा प्रसुती शल्यक्रिया कक्ष शुभारम्भ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले…

दर्शकको भरपूर साथ पाउँदै सकियो खाना महोत्सव

बुटवल, ३ माघ । बुटवलको खाना महोत्सव तथा माघेसंक्रान्ती मेला सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा रुपन्देही होटल…

सुनचाँदी व्यवसायीमाथि राज्यले अत्याचार गरेको छः रसाइली

बुटवल, पुस २९ । नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले राज्यले सुनचादी व्यवसायीलाई अत्याचार गरेको बताए । बुटवल सुनचादी व्यवसायी संघको चौथौ र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनको सोमबार उद्घाटन गर्दै राइलीले…

बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु

बुटवल, २९ पुस । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवल प्रवद्र्धक र रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सोमबारदेखि बुटवलमा खाना…

भारतीय आभेरलोडका सवारीले ध्वस्त नेपाली सडक, जरिवाना तिराएरओभरलोडलाई बैद्य गराउँदा नेपाली व्यवसायी…

बुटवल २९ पुस भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखीनै विगार्दै आएको छ । अत्याधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यस्तै, भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा…

सुनचाँदी व्यवसायी संघ द्वरा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण…

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख…