Browsing Category
हेडलाइन
ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
बुटवल २० पुस ।
बुटवल स्थीत ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर…
विशाल र सामनालाई ‘स्वास्थ्यका लागि दौड’ को उपाधि
माधव पौडेल
बुटवल, २० पौष
रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ…
कलिकमा फूड फेस्टिवल विद्यार्थीले पकाएको खानामा अभिभावकको रुचि
बुटवल । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेष्टीभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न…
मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका लागि रुपन्देहीको मणिग्राममा महायज्ञको तयारी
मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका साथै आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन र अक्षयकोष बृद्धिको लागि रुपन्देहीको तिलोत्तमामा साताव्यापी महायज्ञ गर्ने तयारी गरिएको छ । यहि माघको ७ देखि १४ गतेसम्म तिलोत्तमाको मणिग्राममा श्रीमद्…
सकियो बुटवलको औद्योगिक व्यापार मेला
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय…
पाणिनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
पाणिनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई पालीको कोट मन्दिरमा सम्पन्न भएको हो ।
बोर्डरलेस मिडिया हव प्रा.लि. अर्घाखाँचीले सहजीकरण…
रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानको राष्ट्रिय सम्मेलन भोलि बाट बुटवलमा
बुटवल, १८ पुस । रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानको रुपन्देहीमा राष्ट्रिय सम्मेलन हुने भएको छ । पुस १९ र २० गते बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा १७ औ रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स हुने भएको हो । नया नेतृत्वसंगै दुई दिनमा…
बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई
बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजना गरिएको व्यूटि फेयर २०८१ को उपाधि इरुम व्यूटि पार्लरकी ममता रानाले हात पार्नुभएको छ । उत्कृष्ट १२ मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुमकी रानाले उपाधिसँगै २० हजार पुरस्कार सहित प्रमाणपत्र र…
मेलामा जेष्ठ नागरिकलाई सम्मान
बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका जेष्ठ नागरिकलाई…
औद्योगिक व्यापार मेला ः दोहोरीमा खस्यौली, भ्वाईस अफ बुटवलमा किरण, टिकटममा नेत्र र डान्समा पवनलाई…
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार उपसमितिका…