Browsing Category
हेडलाइन
सिद्धार्थनगर भैरहवामा तेस्रो उपप्रमुख कप कराँते प्रतियोगिता सम्पन्न, दाङ जिल्ला प्रथम
शुद्धोधन, वैशाख १०
तेस्रो उपप्रमुख कप लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगिता-२०८२ शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता चेतनशिल लम्साल, शिक्षा शाखा प्रमुखले गरेका थिए। प्रमुख अतिथिको रूपमा सिद्धार्थनगर नगरपालिकाका…
संजिवनी टोल विकास संस्थाले गर्यो ११ औ पटक रक्तदान ,६१ युनिट रगत संकलन
बुटवल । संजिवनी टोल विकास संस्थाले नियमित बार्षिक कार्यक्रम रक्तदान कार्यक्रम गरेको छ । बर्षको पहिलो महिनाको पहिलो शनिबार रक्तदान कार्यक्रम अभियान चलाएको संस्थाले यो वर्ष ११ औ रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको एक समारोहका बिच बुटवल…
प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार
रुपन्देही ।
आज बिहान बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गरेकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भयो । बिहानै होटेल खोलेर सरसफाइ गर्न थालेकी उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर…
यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्री शान्ति नमुना विजयी
वैशाख ४ बुटवल
बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्री शान्ति नमुना स्कुल विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट्रन क्रिकेट क्लब बुटवलको आयोजना बिहिबार भएको खेलमा शान्ति नमुनाले लुम्बिनी वल्र्ड…
आयोजकले सोचे भन्दा धेरै उपस्थित हुँदा पाणिनी सम्मेलन अस्थ व्यस्थ
चैत्र २७,अर्घाखाँची
पाणिनी गाउँपालिकाले आयोजना गरेको एतिहासिक पाणिनी सम्मेलन आयोजकले सोचे भन्दा धेरै जन मानस उपस्थित भएपछि अस्थ बेस्थ देखिन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनेपछि जनमानसको बिहानै देखि पाणिनी आउने…
बसन्तको कथाले हलमा दर्शक तान्दै,शुक्रबार धेरैजसो हल हाउसफुल
बुटवल। प्रकाश सपूतको डेब्यु निर्देशन रहेको सिनेमा “वसन्त” आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाको मुख्य भूमिकामा प्रकाश सपूत र स्वस्तिमा खड्का हुनुहुन्छ । सिनेमाले नेपालभरका हलमा उच्च शो पाएको छ ।शुक्रबार रिलिज भए संगै फिल्म्हालामा…
‘हेल्लो काँशीराम’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउँदै
बुटवल । अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ ।
पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका…
बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना
चैत्र २२ बुटवल,
बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय…
नेपाली नयाँ वर्षमा बुटवलमा ३ दिन सडक महोत्सव हुँदै
बुटवल, २२ चैत।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन संघ रुपन्देही (रेबन) को आयोजनामा नेपाली नया वर्ष २०८२ को अवसरमा बुटवल सडक खाना महोत्सव हुने भएको छ। आर्थिक संकट भएको बेला आन्तरिक पर्यटनलाई बढावा दिने गरि सडक खाना महोत्सवमार्फत पर्यटन मार्फत…
निर्भाना काउन्सिलिङ सेन्टरको उद्घाटन: विद्यार्थीका लागि पारदर्शी परामर्श सेवा उपलब्ध
बुटवल। बुटवलमा निर्भाना काउन्सिलिङ सेन्टरको उद्घाटन भएको छ। शैक्षिक परामर्श सेवाको पारदर्शिता र व्यवस्थित विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले बुटवल मिलनचोक सिटि सेन्टरमा स्थापना गरिएको हो।
उद्घाटन कार्यक्रममा बुटवल उद्योग वाणिज्य…