Browsing Category
हेडलाइन
गुरुकुल एकेडेमीमा अभिभावककालागि हस्तलेखन क्षमता अभिवृद्धि कार्यशाला
बुटवल, ३ जेठ । बुटवल–११ कालिकानगर, कालिकाचोकमा रहेको गुरुकुल एकेडेमीले आफ्ना अभिभावकहरुको क्षमता विकासकालागि हस्तलेखन क्षमता अभिवृद्धि कार्यशाला गोष्ठि गरेको छ । विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्न तथा बालबालिकाहरुलाई…
उज्जवल युवा क्लब नकआउट क्रिकेटको उपाधि वडा नं १९ लाई
बुटवल, ३ जेठ ।
बुटवल सम्पन्न उज्जवल युवा क्लब नकआउट क्रिकेट कप २०८२ को उपाधि वडा नं १९ ले चुमेको छ । शनिबार भएको फाईनलमा ईलिट जेआर क्रिकेट क्लबलाई १२१ रनको विशाल अन्तरले पराजित गर्दै बुटवल १९ ले उपाधि चुमेको हो । उपाधिसंगै बुटवलले नगद ५१…
२४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग
बुटवल, २ जेठ ।
सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलबस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली,…
बुद्ध जयन्तीमा सभामुख घर्ती मगरद्वारा शुभकामना व्यक्त
बुटवल । लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले अरुको अस्थित्व स्वीकार गर्ने, सहि र गलत छुट्टाएर मात्र जीवनमा लागु गर्ने बुद्धको विचार अनुसरण गर्न सकेमा मानव कल्याण हुने जनाउनु भएको छ ।
बौद्ध दर्शनका प्रवर्तक, विश्व…
वडा नं ११ लाई मनमोहन स्मृति वडा फुटबलको उपाधि
बुटवल, २८ बैशाख ।
१८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नं ११ ले चुमेको छ । आईतबार भएको फाईनलमा वडा नं १२ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजेता बनेको हो । उपाधिसंगै वडा नं ११ नगद १ लाख ११ हजार १…
साधनाको वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा सहयोगीलाई सम्मान
बुटवल, वैशाख २८ । साधना महिला विधालय बुटवल उपमहानगरपालिका वडा नम्बर–६ को १९ औं वार्षिकउत्सव आइतबार सम्पन्न्न भएको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पूरा गरौं’ भन्ने नारासहित वि.स.२०६३ मा स्कूल स्थापना भएको थियो ।…
१८ औ मनमोहन स्मृति फुटबलको उपाधिका लागि वडा नं. ११ र १२ भिड्ने
बुटवल, २७ बैशाख ।
बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ बिच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ ।
शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं. ११ ले वडा नं.…
कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र सञ्चालनमा आयो ‘नेपाली जुत्ता घर’
बुटवल,२३ बैशाख । बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।…
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
बुटवल । मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो ।
२०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको…
शुक्रबारदेखी सेवा ठप्प गर्दै चिकित्सक
बुटवल, ११ बैशाख ।
आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन । यसैक्रममा…