Browsing Category

हेडलाइन

बुटवलमा जिकार एक्स को डेलीभरी सुरु :- भट्टराई बने पहिलो ग्राहक

चैत्र २० बुटवल विश्व बजारमा बहु प्रतिक्षित जिकर एक्स को बुटवलमा डेलीभरी सुरु भएको छ । न्यू भैरव लुब्रिकेन्ट का संचालक सुदन भट्टराई जिकर एक्स को बुटवलको पहिलो गाडी पाउने ग्राहक बन्नु भएको छ । विभिन्न गाडीको टेस्ट ड्राइभ पछि सबै भन्दा जिकरको…

बश्याल वंश समाज नेपालको साधारणसभा तथा स्थापना दिवस सम्पन्न

बुटवल, चैत १६ बश्याल वंश समाज नेपालको २९ औँ साधारणसभा तथा स्थापना दिवस शनिबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पर्सहवास्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साधारणसभा तथा स्थापना दिवस मनाइएको हो ।…

गन्दर्भले गाउँछन् वन डढेलो रोकथामको गित

चैत्र ८ बुटवल दाङ घर भएका हेमराज र जनक गन्दर्भ दुवै जना सारङ्गी रेट्छन । मादल बजाउछन । अनि लय हालेर गित गाउछन । अचेल दुवै जनाले गाउँने गितको लय हुही छ मात्र शब्द फरक छन् । पिर वेथाका गित बोकेर गाउँ घर पस्ने गन्दर्भ यतिबेला सन्देश फैलाउने…

आउटल : दफा २१९’ प्रति दर्शकको प्रतिक्रिया राम्रो :- निर्देशक महर्जन

चैत्र ७ बुटवल गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ले दर्शकबाट उत्साहित उपस्थिति र साथ पाएको फिल्म निर्माण पक्षको दाबी छ ।हाल पश्चिम देखि पुर्वको यात्रा तय गर्दै देश दौडाहामा निस्केको फिल्म युनिटले बुटवलका दर्शकहरुसंग…

व्यवसायीकको पेशागात सुरक्षाको लागि नगरपालिका तत्पर :- प्रमुख पाण्डे

बुटवल, चैत । ७ बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका साना वा ठुला व्यवसायीहरु जो कोही भएपनि उनिहरुलाई टिकेर व्यवसाय गर्ने वातावारण निर्माणको लागि नगरपालिका जहिले पनि तयार भएको बताएका छन् । व्यवसायीहरुको हक, हित र व्यवसायीक…

चन्द्रौटामा सेवा दिँदै साझा स्वास्थ फार्मेसी

चैत्र २ बुटवल कपिलवस्तुको नगरपालिका ५ चन्द्रौटा क्षेत्रको जनताको स्वास्थ्य सेवामा सुधार ल्याउन नयाँ साझा स्वास्थ फार्मेसी संचालनमा आएको छ। स्थानीय जनतालाई उचित र गुणस्तरीय स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले संचालनमा ल्याइएको यस फार्मेसीले…

बुटवलमा भित्रियो निसानको म्याग्नाइट फेसलिफ्ट

निशान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रा.लिले बुटवलमा निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक कार्यक्रममा बोल्दै पानियर बुटवल शाखाका वरिष्ठ प्रबन्धक…

गार्गीमा १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल, फागुन १५ । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले विभिन्न कार्यक्रम गरी १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार आयोजित मूल समारोहको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन…

तथ्यमा आधारित प्रचार गर्न पार्टीका नेता हरुलाई नेपाली कांग्रेसले प्रशिक्षण गर्ने

फागुन - १३, बुटवल नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले तथ्यमा आधारित प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्ने भएको छ । सातै प्रदेशमा गर्नेगरी सुरु गरिएको प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेशका लागि यहि फागुन १८ गते…

लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिताका विजयी “राजकुमार र ममता”

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको योगीकुटीदेखि अस्पताल…