Browsing Category
बुटवल आवाज
आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह
आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ ।
दिउँसो…
टर्की भूकम्प : १३२ घण्टापछि ७ वर्षीया बालिकाको जीवितै उद्धार, ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघ्यो
एजेन्सी । टर्कीमा भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ ।
हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका…
विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन्। महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएकी छन्।
काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट मिलन पाण्डे र प्रकाशचन्द्र परियार सर्वसम्मत रुपमा उपाध्यक्ष चयन…
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता
बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम…
सुदूरपश्चिममा आजै मन्त्रीपरिषद् विस्तारको तयारी, ४ बजेपछि सपथ
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनियताको सपथ लिएर सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्।
नवनियुक्त मुख्यमन्त्री शाहले आज ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा विशेष…
एमाले सरकार ढलेपछि रञ्जिताले भनिन्, ‘सबैले सधैं प्रयोग गर्ने साधन होइनौं’
नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन् । सुदूरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निर्माण गरेको नेकपा एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत…
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।
उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि…
भारतीयले गोली प्रहार गर्दा सप्तरीमा एक जना घाइते
कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ । छर्रा…
बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै ।।
बुटवल । विश्वमा सर्वाधिक चर्चामा रहेको खेल र खेलाडीको परिचय बनाएको लन टेनिस खेल यस वर्ष बुटवलमा हुने भएको छ । फागुन ६ देखि १० सम्म बुटवलमा प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ आयोजना हुने भएको हो ।
रुपन्देही लन…
बुटवलमा फागुन पहिलो हप्ता चौथो राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने ।
बुटवल
बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न विधागत विज्ञ रहेको संयोजक र उप समितिहरु गठन गरिएको छ ।
फाल्गुण ४, ५ र ६ गते एन्फा टेक्निकल सेन्टर देवीनगरमा संचालन हुने रनिङ्ग शिल्ड प्रतियोगिताको लागि…