Browsing Category

बुटवल आवाज

सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते

बुटवल । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् ।…

‘स्थानीय सरकारसँग प्रदेसभा’ कार्यक्रम बारे बुटवलमा सञ्चारकर्मीहरुसँग छफलफल

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेशसभा बीच समन्वय अभावमा निर्माण भएका कानून कार्यान्वयन हुन नसकेको बताएका छन् । प्रदेशसभाबाट निर्माण भएका कानून तथा स्थानीय सरकारले निर्माण गरेका कामनूनहरु एक अर्कामा…

बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिनुभयो। वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी…

कलाकर्मीहरुलाई गुटगत रुपमा नहेर्न कलाकर्मी आग्रह

रुपन्देही । नेपाल सांस्कृतिक महासंघको लुम्बिनी प्रदेश स्तरिय भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ । भेलामा सहभागि लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका…

प्रेस युनियनमा तीन सदस्यीय सल्लाहकार समिति चयन

नेपाल प्रेस युनियन रुपन्देहीले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । युनियन रुपन्देहीको शुक्रबार बुटवलमा बसेको कार्यसमितिको बैठकले युनियन रुपन्देहीका संस्थापक माधव नेपाल, निवर्तमान अध्यक्ष रेखा भुसाल र पूर्व अध्यक्ष विक्रम खड्कालाई…

दोलखामा पहिरोले पुरिएर ३ जना बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् भने तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए। यस्तै टोपाटारमा ३ घर पुरिएको…

स्वास्थकर्मी खनालले अनाथ आश्रममा मनाए जन्मदिन

बुटवल । नेपाल स्वास्थकर्मी संघ बुटवल उपमहानगरपालिका इकाई समितिका अध्यक्ष बिस्णु खनालले आफ्नो जन्मदिनमा अनाथ आश्रममा सहयोग गरेका छन। जन्मदिनमा हुने खर्चको रकमले खनालले बुटवल १५ मा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा फलफुल तथा…

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा सम्भावना

काठमाडाैं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसन नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको  असरले अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी…

एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन

बुटवल । समाजमा एकल महिलालाइ हेर्ने दृष्टिमा परिवर्तन ल्याउन जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना एव क्रुवे वुस्ट्रोको सहयोगमा स्थानीय कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन।…

सभामुख घर्तीमगरद्धारा बाढी पहिरो र खोलाको कटानको निरिक्षण विस्थापितलाई पुनस्थापना र तटवन्धको प्रवन्ध…

बुटवल । बाढीपहिरो र खोलाको कटानले क्षती पु¥एको तिनाउ गाउँपालिका–१, कचल र २ को दोभानमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मंगलवार स्थलगत निरिक्षण गर्नु भएको छ। दोभान र कचलका विभिन्न स्थानमा दोभान खोलामा आएको बाढीले धान खेत कटान…