सङ्घीयदेखि प्रदेश सरकारका मन्त्रीसम्म मानव तस्करीमा
कार्तिक २३ , बुटवल
सङ्घीयदेखि प्रदेश सरकारका मन्त्रीसम्म मानव तस्करीमा लागेको पाइएको छ। उपसभामुख इन्दिरा रानाको विवाद कायमै छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी…