तिलोत्तमा नगरपालिकाको सुपौलीमा “जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक…

भदौ २७ बुटवल रुपन्देही जिल्ला विद्यालय स्तरीय किड्स एण्ड टिन्स तथा खुल्ला भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको छ । माउण्ट एभरेष्ट कथ्था मिलको मुख्य प्रायोजनमा लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा भदौ २९ गतेबाट तिलोत्तमा…

शिखर इन्स्योरेन्स बुटवल शाखाद्वारा चपरहट्टि क्लवलाई जर्सी हस्तान्तरण

भदौ १८ , बुटवल । तेस्रो चपरहट्टि 7A साइड फुटबल प्रतियोगितामा खेलाडीको हौसला बढाउन शिखर इन्स्योरेन्स बुटवल शाखा द्धारा प्रदान गरिएको जर्सी बुटवल शाखा प्रमुख विक्रम कार्कीले तेस्रो चपरहट्टि 7A साइड फुटबल प्रतियोगिता २०८१ चपरहट्टि क्लब…

प्रथम तिलोत्तमा श्री बडी विल्डीङ्गको उपाधी कुशल गुरुङ्गलाई ।

भदौ १६,तिलोत्तमा। प्रथम तिलोत्तमा शारीरीक सुगठन प्रतीयोगीताको च्याम्पीयनसीपको उपाधी रोयल फिट्नेसका कुशल गुरुङ्गले चुम्न सफल भएका छन् । गुरुङ्गले उपाधी संगै नगद ७५ हजार कप मेडल तथा प्रमाणपत्र हासील गरेका थिए । बिभीन्न तौल समुहमा भएको सो…

ट्रेड युनियन कांग्रेस महिला समितिले खुवायो बाल-बालिका लाई दर

भदौ १५, बुटवल। नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति रुपन्देही अन्तर्गत ट्रेड युनियन कांग्रेस महिला समिति रुपन्देही को आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम शनिबार अनौपचारिक शिक्षा लिगी रहेका बालबालिका सँग बुटवलमा सम्पन्न…

मानव सेवा आश्रमको १२ औँ वार्षिक उत्सवको अवसरमा बुटवल शाखाले गर्यो रक्तदान

बुटवल, १४ भदौ । मानवीय कार्यमा रमाउने मानव सेवा ले यसपाली पनि आफ्नो १२ औं वार्षिक उत्सव मानवीय कार्य गरेरै मनाएको छ । मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को १२ औँ वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम रुपन्देही बुटवल शाखाले…

सरकारप्रतिको जनआक्रोशलाई क्यास गर्ने दाउमाप्रतिपक्षी दलहरू

भदौ १२ बुटवल । सरकारप्रतिको जनआक्रोशलाई प्रतिपक्षी दलहरू क्यास गर्ने दाउमा लागेका छन्। सरकार र राजनीतिक दलका नेताहरूप्रति वितृष्णा सोमबार मात्रै टुँडिखेलमा प्रस्तुत भएपछि सत्ता गुमाएको ४० दिनमै पुष्पकमल दाहाल प्रचण्ड र रवि लामिछाने क्यास…

जनताका गुनासा सरकारले प्रत्येक्ष सुनुवाइ गर्छ :मुख्यमन्त्री आचार्य

भदौ ११ पाल्पा, पाल्पा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयाेजना गरेकाे सम्मान तथा पुरस्कार वितरण…

बुटवलमा “मेगा ब्लड डोनेसन”

भदौ १०, बुटवल । लियो जिल्ला परिषद् ३२५ पी नेपाल एरिया १ अन्तर्गत रहेका क्लबहरुले आयोजना गरेको "मेगा ब्लड डोनेसन"कार्यक्रम आज बुटवल रक्त सञ्चार केन्द्रमा सम्पन्न भएको छ । जस अन्तर्गत लियो क्लब अफ बुटवल मेट्रोसिटी ,लियो क्लब अफ बुटवल खसौली…

कोहलपुरमा यातायात सेवा कार्यालयको माग, मुख्यमन्त्री र यातायात मन्त्रीलाई ज्ञापनत्र

दाङ–बाँकेको कोहलपुरमा यातायात व्यवस्थाको सेवा कार्यालय स्थापना गर्न माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रि प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाइएको छ । प्रतिनिधि सभा…

धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजको तीज मिलान बुटवलमा सम्पन्न

हिन्दुहरूकाे महान चार्ड हरितालिका तिज नजिकिदै जादाँ धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजले तिजमिलन कार्यक्रम गरेकाे छ । हरेक वर्ष धातिवाङ्ग जन्मभई हाल रूपन्देहीका विभिन्न क्षेत्रमा बसाेबास गर्दै आउँनुभएका चेलिबेटी, दाजुभाइहरूकाे उपस्थितिमा…