Browsing Category
राष्ट्रिय
लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या :-रमेश लेखक
बुटवल, २ पुस ।
गृहमन्त्री रमेश लेखकले राजश्व चुहावट र तस्करी रोक्न प्रहरी प्रशासनलाई निर्देशन गर्नुभएको छ । लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउँदै उहाँले प्रहरी प्रशासनलाई कडा निर्देशन…
आज बाट पाचौ जिल्लास्तरिय कालिका कप २०८१ सुरु :- लिला गिरीले गरे उद्घाटन
बुटवल, २ पुस । कालिका मानव ज्ञान माबिको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पाचौ जिल्लास्तरिय कालिका कप २०८१ को औपचारिक शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले झण्डात्तोलन तथा खेल…
‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ पुसको ३ देखि १८ गतेसम्म
पुष २,बुटवल
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक…
खस्यौली फुटसल प्रतियोगिता २०८१ को उपाधि आयोजक खस्यौली एफसीको पोल्टामा
बुटवल, १ पुस ।
स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा रुपन्देहीमा सम्पन्न प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ को उपाधि आयोजक खस्यौली एफसीले चुमेको छ । निक्कै कडा प्रतिस्प्रर्धात्मक खेलमा न्यु होराईजन क्लबलाई सडेन डेथमा पराजित गर्दै…
महासंघको चुनावमा निर्वाचित टेलिभिजनका कर्मचारी र सल्लाहकार लाई टेलिभिजनमा सम्मान
बुटवल । नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएकालाई बुद्ध सामुदायिक टेलिभिजनले सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न महासंघको केन्द्र , प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित भएका पत्रकारलाई टेलिभिजनले एक कार्यक्रमको आयोजना गरि…
बुटवलमा भित्रियो जिलिको ईभि जिक्कर एक्स
बुटवल, २९ मंसिर ।
पर्यावरण वातावरणमैत्री नया चारपाग्रे जिक्कर लन्च गरिएको छ । नेपालमा अटोमोबाईल क्षेत्रमा अग्रसर शारदा ग्रुप अन्तरगतको पायनियर मोटो कपले जिलिको ईभि जिक्कर एक्स भित्राएको हो । एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका…
बुटवलको तिनाउ पुलमा बलेरो जिप पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु
बुटवल, २९ मंसिर ।
बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय…
स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल हुने
बुटवल, २८ मंसिर ।
फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्येश्यका साथ रुपन्देहीमा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल…
कालिका मानवज्ञान मावि ६४ औ बर्षमा
बुटवल, मंसिर ।
राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औ बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्न…
पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन,…