Browsing Category
बुटवल आवाज
रोज राणाले लाइसेन्सको बोल्ड निर्णय गरेपछि केन्द्र सरकारद्वारा सातै प्रदेशका मन्त्रीहरूसँग छलफल
काठमाडौं । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले सवारी चालक अनुमतिपत्रमा देखिएको समस्या सुधारमा बोल्ड निर्णय गरेपछि सहयोग गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र…
माघ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि शुरु गर्ने भएको छ।
उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ।
यस वर्ष…
मकर संक्रांति पर्वकाे सान्दर्भिकता
आलोक अग्रहरी
लेखक
मकर संक्रांति पर्वकाे सान्दर्भिकता बुझौं । संक्रान्ति काे अर्थ हाे सम्यक दिशामा क्रांति, जुन सामाजिक जीवनलाई उन्नयन गर्ने तथा मंगलकारी हो। मकर संक्रांतिमा सूर्य नारायण दक्षिणायन बाट उत्तरायणमा प्रवेश गर्दछन। सनातनी…
कानुनको अभावमा स्थानीयतहलाई अफ्टयारो नपर्ने – सभामुख तुलाराम घर्ती
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीयतहलाई अफ्टयारो पर्ने नदिइने बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउनुहुदै उहाँले कानुन बनाउनु…
रोजगारी दिने उद्योगी, व्यवसायीलाई योगदानको आधारमा सहयोग गर्छु : मन्त्री रोज राणा
देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पुर्याएको आधारमा सहयोग गर्ने बताएका छन् ।
बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको…
युवा ज्योतिष घिमिरे सम्मानित
काठमाडौं । नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा युवा ज्योतिष अनन्तप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।
अर्घाखाँचीको पाणिनिमा जन्मिएका घिमिरेले…
सज्जन, दुर्जन, मूर्ख र धूर्त काे ?
आलेख आलोक अग्रहरी
सत्पुरुष, भलाद्मी, शरीफ र राम्रो आचरणकाे व्यक्ति सज्जन हुन। 'सत्' उपसर्गमा 'जन' प्रत्यय संधि गर्दा सज्जन शब्दकाे निर्माण हुन्छ। 'सत्' अर्थात, साँचो वा साधु, संस्कृतमा यसको अर्थ 'छ' हाे | यसको बहुबचन सन्त हाे, जो कि…
गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत
देउखुरी । अन्तरप्रदेश भ्रमणमा रहनु भएको गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभामा बुधबार स्वागत गरिएको छ ।
लुम्बिनी प्रदेशका…
हामीले खाने बेसारमा विष त छैन?
आलेखः आलोक अग्रहरी, कपिलबस्तु
बेसार, अदुवा परिवारको फूल फुल्ने बिरुवा, लामो समयदेखि आयुर्वेदिक औषधिमा यसको एन्टी-इन्फ्लेमेटरी गुणहरूको लागि र एशियाली खानाहरूमा यसको मौलिक स्वाद र जीवन्त रंगको लागि मूल्यवान छ। बेसार, मसलाको हिन्दी/उर्दू नाम…
बोर्डरबाट आउने पर्यटकलाई बाटोमै फूलमाला लगाएर स्वागत गरौँ : मन्त्री रोज राणा
बुटवल । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले होलट तथा रेष्टुरेन्ट व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् ।
शनिबार बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आयोजना गरेको…