Browsing Category

अर्थ

लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या :-रमेश लेखक

बुटवल, २ पुस । गृहमन्त्री रमेश लेखकले राजश्व चुहावट र तस्करी रोक्न प्रहरी प्रशासनलाई निर्देशन गर्नुभएको छ । लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउँदै उहाँले प्रहरी प्रशासनलाई कडा निर्देशन…

‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ पुसको ३ देखि १८ गतेसम्म

पुष २,बुटवल बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक…

बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला :- तयारी पूरा

पुष २,बुटवल बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक…

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

बुटवल । सुद्धोधन गाउँपालिका ४ रुपन्देहीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुटवलमा आयोजितसाधारणसभाले कम्पनीको अध्यक्षमा पुन कम्पनीका संस्थापक सतिष चन्द्र श्रेष्ठलाई चयन गरेको छ ।…

महासंघको चुनावमा निर्वाचित टेलिभिजनका कर्मचारी र सल्लाहकार लाई टेलिभिजनमा सम्मान

बुटवल । नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएकालाई बुद्ध सामुदायिक टेलिभिजनले सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न महासंघको केन्द्र , प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित भएका पत्रकारलाई टेलिभिजनले एक कार्यक्रमको आयोजना गरि…

बुटवलमा भित्रियो जिलिको ईभि जिक्कर एक्स

बुटवल, २९ मंसिर । पर्यावरण वातावरणमैत्री नया चारपाग्रे जिक्कर लन्च गरिएको छ । नेपालमा अटोमोबाईल क्षेत्रमा अग्रसर शारदा ग्रुप अन्तरगतको पायनियर मोटो कपले जिलिको ईभि जिक्कर एक्स भित्राएको हो । एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका…

शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

बुटवल । शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीको प्रमुख आथित्यता र तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको विशेष आथित्यतामा साधारणसभा सम्पन्न…

लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले बाढ्यो शैक्षिक तथा पोशाक सामग्री

बुटवल, २२ मंसिर । १७ औ निर्माण दिवसको अवसरमा लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । ‘पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार’ नारासहित स्थापना भएको संघले शनिबार बुटवल ११ मा…

प्रथम मगर साहित्य महोत्सव ः उपसभामुख राना र पूर्व सभामुख घर्तीले आज एकै ठाउँमा बहस गर्दै

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व सभामुख आोनसरी घर्ती…

भारतीय गाडिहरुले निर्वाध रुपमा ओभरलोड बोक्दा नेपाली यातायात व्यवसायी विस्थापित हुँदै गएको गुनासो

बुटवल, १५ मंसिर । सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न लागि ओभरलोड नियन्त्रण र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने माग यातायात व्यवसायीले गरेका छन् । भारतीय गाडिहरुले निर्वाध रुपमा ओभरलोड बोक्दा नेपाली ट्रक तथा यातायात…