Browsing Category
अर्थ
निजी क्षेत्रको आत्मबल नबढाई अर्थतन्त्रमा सुधार हुँदैन :- अर्थमन्त्री पौडेल
बुटवल, १५ मंसिर ।
गौतमबुद्ध विमानस्थल राम्रोसंग चल्ने दावी गरेका छन् । उनले विमानस्थल चल्दैन भन्नेहरुलाई अहिले जवाm पुगेको भन्दै आईएलएस प्रविधीको विकल्पमा अरु प्रविधि ल्याएर भएपनि निरन्तर चलाउने बताए । उपप्रधान एवं अर्थमन्त्री…
अर्थतन्त्र सुधारसंगै लगानीको वातावरण बनेको छ ः अर्थ मन्त्री पौडेल
मङ्सिर १५,बुटवल
अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसंगै लगानीको वातावरण बनेको बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशीक कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले अर्थतन्त्रका सुचकहरुमा…
क्यान रुपन्देहीकाे अध्यक्षमा जीवन निर्विराेध निर्वाचित
कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे अध्यक्षमा जीवन अधिकारी निर्विराेध निर्वाचित हुनु भएकाे छ । कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे शनिबार बुटवलमा सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट २…
पर्यटकीय स्थलहरुको कनेक्टिभिटी र एकिकृत संरचना निर्माण जरुरी
बुटवल तथा आसपासका क्षेत्रमा ऐतिहासिक बटौली बजार, अंग्रेजलाई प्रहास्त गरेको ऐतिहासिक जीतगढी किल्ला, मानव सभ्यताको उद्गमस्थल रामापिथेकसको अस्थिपञ्जर भेटिएको स्थान (रामापिथेकस पार्क), विभिन्न धार्मिक स्थलहरु सिद्धबाबा धाम, निलकण्ठ बाबा धाम,…
धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए ।
आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण…
औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ- हरी अर्याल
मङ्सिर १०, बुटवल
आगामी पुसको ३ गतेदेखि बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलालाई सफल बनाउनको लागि चुस्त दुरुस्त व्यवस्थापन मिलाउन बस्तुगत समितिका सभापतिहरु सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा ‘लगानी लुम्बिनीमा ः…
सिद्धार्थ केवलकारले हकप्रद शेयर निस्कासन गर्ने : बोलायो विशेष साधारण सभा
मंसिर २ बुटवल ,
आईपिओ निस्कासनको तयारी गरेको सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद शेयर निस्कासनको पनि तयारी गरेको छ । त्यसको लागि कम्पनीले यहि मंसिर १४ गते विशेष साधारण सभा आह्वान गरेको छ ।
गएको कात्तिक २८ मा बसेको सञ्चालक समितिको बैठकले…
शिखर ईन्सुरेन्सको २० औं बार्षिक उत्सवको अवसरमा अर्घाखाँची र तौलिहवा रक्तदान
मंसिर १ बुटवल ।
अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । शिखर ईन्सुरेन्स कम्पनीको २० औं बार्षिक उत्सवको अवसरमा ईन्सुरेन्सको अर्घाखाँची शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो ।…
सहकारीमा भएकाे बचत अपचलनले सबै निरास
मंसिर १ , बुटवल
कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले सहकारी राज्यको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिईएपनि धेरै सहकारीमा…
बुटवलमा शिखरको रक्तदान , १०२ यूनिट रगत संकलन
कार्तिक ३० , बुटवल
शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ ।
सोही अभियान अन्तर्गत कम्पनीको बुटवल शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल…