Browsing Category
अर्थ
उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न प्राधिकरणको निर्देशन
कात्तिक २९ , बुटवल
नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो ।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र…
सिद्धार्थ केवलकार लिमिटेडले दियो हालसम्म ७० हजार पर्यटकलाई सेवा
बुटवल, २७ कार्तिक । नुवाकोटको ऐतिहासिकतालाई उजगार गर्दै उत्कृष्ट पर्यटकिय गन्त्ब्यका रुपमा चिनाउने गरि काम गरेको सिद्धार्थ केवलकार लिमिटेड संचालक समितिका पदाधिकारीहरुले दाबी गरेका छन । मंगलबार बुटवलमा सिद्धार्थ केवलकार लिमिटेड संचालक…
अन्तराष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्वोधनःप्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान
बुटवल, २७ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गर्नु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै…
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउनुपर्नेमा जोड ।
कार्तिक २६,
सोमवार बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी लगायतका सांसदहरुले नीतिगत भ्रष्टाचार हुनेगरी मन्त्रीपरिषदले गर्ने…
बन्ने भयो बुटवलको सडक ” एक बर्षमा सम्पन्न गर्ने लक्ष्य “
कार्तिक २३, बुटवल
निर्माण व्यवसायीको लापरवाहीका कारण विगत आठ बर्षदेखि अलपत्र परेको बुटवलको मूख्य सडक क्षेत्रको सडक विस्तारको काम पुनः सुरु भएको छ ।
ठेक्का सम्झौता भएको आठ बर्षमा पनि साढे तिन किलोमिटर सडक बनाउन निर्माण व्यवसायीले…
दशैकाे बेला व्यवसायी लाई बिल्लिबाँठ बनाउदै सञ्चालक समिति
बुटवल उपमहानगरपालिकाको सम्पति "बुटवल कृषि उपज थोक बजार"बिना नगरको समन्वयमा टेण्डर र सञ्चालक समितिले सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरूबाट विना सम्झौता नै भाडा रकम लिँदै आएको पाइएको छ । वि.सं. २०६३ सालमा व्यवसायीहरूले ठूलो सटरको १ लाख ३०…
कोहलपुरमा यातायात सेवा कार्यालयको माग, मुख्यमन्त्री र यातायात मन्त्रीलाई ज्ञापनत्र
दाङ–बाँकेको कोहलपुरमा यातायात व्यवस्थाको सेवा कार्यालय स्थापना गर्न माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रि प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाइएको छ । प्रतिनिधि सभा…
सिटिजन लाइफ देवदह शाखाको लिडर्स सम्मान साथै तिज मिलन सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखा ले लिडर्स सम्मान साथै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ !
शनिबार भयको कार्यक्रम मा बर्ष ८०।८१ का उत्कृष्ट अभिकर्ता ज्यु हरु लाई सम्मान गरेको शाखा का शाखा प्रमुख बिनिता श्रीस ले बताउनु भयो…
बुटवल उ.वा.संघमा तीज मिलन : मानव सेवा आश्रममा आश्रीतलाई दर
भाद्र २ बुटवल
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा तिज मिलन कार्यक्रम गरिएको छ । त्यस्तै बुटवलको मावन सेवा आश्रममा आश्रीतलाई दर खुवाईएको छ । संघमा गठित पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले तिजमिलन तथा दरखाने कार्यक्रम गरेको हो भने…
आगलागिको हिस्सा शहरी क्षेत्रमा बढी ः पसलमा ‘फायर अलाम’ राख्न सुझाव
बुटवल श्रवण २८
आगलागिजन्य दुर्घटना न्यूनिकरणको लागि आफ्नो व्यवसायिक प्रतिष्ठानमा ‘फायर अलाम’ राख्न सुझव दिईएको छ । आफ्नो व्यवसायिक प्रतिष्ठानमा फायर अलाम राख्दा आगलागि भएको सूचना तत्कालै प्राप्त गर्न सकिने भएकाले सम्भावित क्षेतीलाई बचाउन…