शनिबार बाट प्लान-बी को सुभारम्भ

बुटवल,असार -२२ काठमाण्डौ र पोखरापछि ठूलो लगानीको नाइट क्लब प्लान बि डिस्को प्रालिको बुटवलमा शनिबारदेखी सेवा शुभारम्भ गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रात्रीकालिन गितसंगित र नृत्यबाट मनोरन्जन दिने उद्येश्यका साथ बुटवलमा…

लुम्बिनी प्रदेशकाे बजेट बहुमतले पारित ।

बुटवल, २१ असार । लुम्बिनी प्रदेशकाे बजेट बहुमतले प्रदेशसभाबाट पारित भएकाे छ । बुधबार बसेकाे प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको हाे । असारमा १ गते आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा बजेट…

प्रेस युनियनको दबाबपछि सूचना विभागमा पुरानै व्यवस्था कायम

काठमाडौँ । सञ्चार माध्यमको दरबन्दी सम्बन्धमा सूचना तथा प्रसारण विभागले लगाएको नयाँ व्यवस्था खारेज भई पुरानै व्यवस्था लागू भएको छ । नयाँ व्यवस्थाले साना लगानीका तथा स्वरोजगारमुलक सञ्चार माध्यमहरुलाई मर्का पर्ने भएकाले खारेज गर्न नेपाल प्रेस…

लुम्बिनी बनाउन सत्ता पक्ष—विपक्ष बन्नु हुदैन ः मुख्यमन्त्री चौधरी

दाङ, २० असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताएका छन । उनले सदनमा विरोधका नाममा विरोध गर्न छोडेर प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा रहेर काम…

नेपाली काँग्रेसको भातृ तथा सुभेच्छुक संस्थामा निर्वाचितलाई सम्मान

नेपाली काँग्रेस रुपन्देहीले पार्टीका भातृ संगठन, सुभेच्छुक संघसंस्थामा निर्वाचित अध्यक्ष तथा मनोनित भएकाहरुलाई सम्मान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीले मंगलबार पार्टी कार्यालय भैरहवामा एक कार्यक्रमको आयोजना गरी पार्टीका भातृ तथा…

लायन्स क्लव अफ सैनामैना मलमलाको पद हस्तान्तरण सम्पन्न

बुटवल, असार १९ । लायन्स क्लव अफ सैनामैना मलमलाको बर्ष २३/२४ का लागी पद हस्तान्तरण गरिएको छ । सोमवार सैनामैनाकाे वाटर वर्ल्ड रिसोर्टमा सम्पन्न एक कार्यक्रम बीच वर्ष २२/२३ का अध्यक्ष युवराज कार्कीले २३/२४ का अध्यक्ष विजय काफ्लेलाइ पद…

तिनाउको बाढीले पार गर्‍यो ‘खतराको तह’

बुटवल । तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ । अर्घाखाँची सहित स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा  पछिल्ला केही घण्टा अति भारी वर्षा भइरहेकाे छ । जल तथा मौसम…

आठ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्कता अपनाउन महाशाखाको सुझाव

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अत्यधिक वर्षा भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ। स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा पछिल्ला केही घण्टा…

मदन जयन्तीको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पेट्रोलियम पदार्थकाे मुल्य घट्याे ।

१८ असार, बुटवल। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो…