चन्डीगढमा एक नेपालीको मृत्यु

रोल्पा । भारतको चन्डीगढमा एकजना नेपालीको मृत्यु भएको छ।  रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारका पिमलाल वलीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। रोजगारको सिलसिलामा पुगेका उनी खाना खाएर काममा फर्कनुअघि आराम गरेका वली एक्कासी बेहोस…

आज विश्व जनसंख्या दिवस

काठमाडौं । विश्व जनसंख्या दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  दिवसको नारा ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ तय गरिएको छ । जनसंख्या व्यवस्थापनसम्बन्धी मुद्दामा केन्द्रित रही…

भारतले धौलीगंगा बाँध खोल्यो, सर्तक रहन आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ। बाँधका ढोकाहरु खोलिएपछि महाकाली नदीको जलस्तर बढेको छ। मंगलबार बिहान करिब साढे ६ बजेदेखि महाकालीमा माटो मिसिएको धमिलो…

आजको मौसम : पाँच प्रदेशमा पानी पर्ने, मधेश र लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

दैलेखमा छोरी बलात्कार गर्नेलाई ३३ वर्ष कैद सजाय

दैलेख । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत…

भारतको सिमलामा पहिरो : तीन नेपालीको मृत्यु

भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए । वडाध्यक्ष…

नरपानीदेखि ठाडा पत्थरकोटसम्म ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने ।

अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि ठाडा पत्थरकोटसम्म भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने भएको छ । तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्युनिकरण…

न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै श्रम मन्त्रीलाई ज्ञापन

नेपाल कारखाना श्रमिक संघ रुपन्देहीले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैंया तोक्न माग गर्दै श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल ट्रेड युनियन काँग्रेससँग आवद्ध कारखाना श्रमिक संघ रुपन्देहीले सोमबार श्रम तथा रोजगार कार्यालय…

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।…

मकवानपुरमा २ ट्रक ठोक्किदा आगलागी, ३ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको पहिचान…