बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिताको छात्र/छात्रा दुबै विधामा उपाधि जित्दै न्यु होराईजन बोर्डिङ स्कुल च्याम्पियन भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा रामनगरस्थित कालिका मानव ज्ञान…
बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा–१० कान्छी बजारका ३८ वर्षीय महेश श्रेष्ठको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिजुलीको…
काठमाडौँ । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८ औं अधिवेशनमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए ।
महासचिवमा…
नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियारले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनीधिहरुलाई पार्टीप्रति जवाफदेही बन्न पनि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस…
असार १६, पश्चिम नवलपरासी । हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आधा सिन्दुर सिरियल आउने भएको छ । समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियलमा एउटा काहानी हुन्छ । जसमा विधुवा हुन्छिन भने अर्को तर्फ श्रीमान श्रीमती र छोरी भएको…
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।
अस्ति बिहीवार दिउँसो पहिरो…
डडेल्धुरा– परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। कांग्रेस नेतासमेत रहेका साउदले नेकपा एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला…
काठमाडाैं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भई अगाडि बढ्नु पर्ने बताएका छन् ।
६५ औं संसद दिवसको अवसर पारेर शनिबार…
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् ।
एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ…