रक्तदाता समाज र ऋण सहकारी संघ लिमिटेडले गरे संयुक्त रक्तदान कार्यक्रम

बुटवल, २७ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाज र रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडले शनिबार बुटवलमा संयुक्त रक्तदान कार्यक्रम गरेको छ । सहकारी संघको १८ औ स्थापना दिवसको अवसरमा पहिलो पटक तथा रक्तदाता समाजको १३१ औ नियमित रक्तदान…

पदक विजेता खेलाडीलाई एलबी नमुनाको सम्मान

बुटवल, २६ माघ । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा…

नेपाल नेत्रज्योति संघ पाल्पा को २३ औ बार्षिक साधारणसभा

नेपाल नेत्रज्योति संघ पाल्पा को २३ औ बार्षिक साधारणसभा आज तानसेन मा सम्पन्न भएको छ। कार्यक्रम मा प्रमुख अतिथि संघ का लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाले आखा स्वास्थ राजनीति नगरी स्वयंसेवक भावना ले अगाडि बढ्नु…

खेल एउटा विद्यालय र जिल्लाको मात्र नभई सिंगो देशको गहना – मन्त्री सरोज थापा

प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शुक्रबार खेलकुदको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा…

बसाइँसराइ राेक्न घरेलुु उद्योग सञ्चालन गर्नुपर्छ : मन्त्री राणा

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले आजदेखि तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । शितगंगा नगरपालिका वडा नम्वर २ सीतापुरको गैरी खेतमा भोलि शुरु भएको…

विवाद राममन्दिरको, स्थापना रामराज्यको ?

अयोध्याको राजा रामले गरेको व्यक्तिगत त्याग र निष्ठा तथा राज्य प्रति गरेको बलिदानले जन्मले मात्र नभै कर्मले रामबाट मर्यादा पुरुषोत्तम राम हुनुभयो । उपर्युक्त धर्म र कर्मलाई मूल्यांकन गरी सम्माननीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुत २२…

रोज राणाले लाइसेन्सको बोल्ड निर्णय गरेपछि केन्द्र सरकारद्वारा सातै प्रदेशका मन्त्रीहरूसँग छलफल

काठमाडौं । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले सवारी चालक अनुमतिपत्रमा देखिएको समस्या सुधारमा बोल्ड निर्णय गरेपछि सहयोग गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र…

माघ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि शुरु गर्ने भएको छ। उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ। यस वर्ष…

मकर संक्रांति पर्वकाे सान्दर्भिकता

आलोक अग्रहरी लेखक मकर संक्रांति पर्वकाे सान्दर्भिकता बुझौं । संक्रान्ति काे अर्थ हाे सम्यक दिशामा क्रांति, जुन सामाजिक जीवनलाई उन्नयन गर्ने तथा मंगलकारी हो। मकर संक्रांतिमा सूर्य नारायण दक्षिणायन बाट उत्तरायणमा प्रवेश गर्दछन। सनातनी…

कानुनको अभावमा स्थानीयतहलाई अफ्टयारो नपर्ने – सभामुख तुलाराम घर्ती

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीयतहलाई अफ्टयारो पर्ने नदिइने बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउनुहुदै उहाँले कानुन बनाउनु…