लियो क्लब अफ बुटवल सिद्धबाबाले गर्यो ‘सिर्जनशील संस्थालाई’ खाद्यान्न सहयोग

तिलोत्तमा नगरपालिका ९ मा स्थापित सृजनशील संस्था नेपाल मा बसी रहेका साना बालबालिकालाई लियो क्लब अफ बुटवल सिद्धबाबाले संस्थाका अध्यक्ष वसन्त रिजाल को जन्मदिनको अवसर पारेर दिवा खाजा तथा खाद्यान्न बितरण कार्यक्रम रखेको हो । आईतबार एक…

बुटवलमा समृद्धि एकेडेमी शुभारम्भ “मोहन ठाकुरको ३० लाख एकल लगानी”

चैत्र २२ बुटवल सीप सहितको जनशक्ति उत्पादनको लक्ष्यसहित बुटवलमा समृद्धि एकेडेमी शुभारम्भ गरिएको छ । बुटवल—४, अमरपथ सिह कम्प्लेक्समा बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरले एकेडेमी शुरु गरेका हुन । एक…

निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका…

पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित…

पर्रोहा बहुमुखी क्याम्पसमा दललाई चुनौति दिदै स्वतन्त्रको उमेद्वारी

सैनामैना मुर्गिया रुपन्देहीको सैनामैना मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा युवा उम्मेदवार नेत्र थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा…

तरकारीमा आत्मनिर्भर बनाउन कृषक लाई नि:शुल्क बेमौसमी तरकारीको बीउ बितरण ।।

शिव राज खनाल दाङ २० फागुन राजपुरपालिकाले पालिका लाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले तरकारी कृषकहरूलाई बेमौसमी तरकारी बालीका लागि उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ।  कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले…

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ ः राष्ट्रपति

पाँंचथर ः राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ । पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा…

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।…

बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

बुटवल-बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ। सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो। देवीनगरस्थित एन्फा…

भ्रष्टाचारमा संलग्न ठूला साना सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ: राष्ट्रपति पौडेल

२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित…