रोजगारी दिने उद्योगी, व्यवसायीलाई योगदानको आधारमा सहयोग गर्छु : मन्त्री रोज राणा

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पुर्‍याएको आधारमा सहयोग गर्ने बताएका छन् । बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको…

युवा ज्योतिष घिमिरे सम्मानित

काठमाडौं । नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा युवा ज्योतिष अनन्तप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । अर्घाखाँचीको पाणिनिमा जन्मिएका घिमिरेले…

सज्जन, दुर्जन, मूर्ख र धूर्त काे ?

आलेख आलोक अग्रहरी सत्पुरुष, भलाद्मी, शरीफ र राम्रो आचरणकाे व्यक्ति सज्जन हुन। 'सत्' उपसर्गमा 'जन' प्रत्यय संधि गर्दा सज्जन शब्दकाे निर्माण हुन्छ। 'सत्' अर्थात, साँचो वा साधु, संस्कृतमा यसको अर्थ 'छ' हाे | यसको बहुबचन सन्त हाे, जो कि…

गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

देउखुरी । अन्तरप्रदेश भ्रमणमा रहनु भएको गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभामा बुधबार स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका…

हामीले खाने बेसारमा विष त छैन?

आलेखः आलोक अग्रहरी, कपिलबस्तु बेसार, अदुवा परिवारको फूल फुल्ने बिरुवा, लामो समयदेखि आयुर्वेदिक औषधिमा यसको एन्टी-इन्फ्लेमेटरी गुणहरूको लागि र एशियाली खानाहरूमा यसको मौलिक स्वाद र जीवन्त रंगको लागि मूल्यवान छ। बेसार, मसलाको हिन्दी/उर्दू नाम…

गायक सरगम राई ‘चाहना बढ्दै गो….’

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।…

बोर्डरबाट आउने पर्यटकलाई बाटोमै फूलमाला लगाएर स्वागत गरौँ : मन्त्री रोज राणा

बुटवल । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले होलट तथा रेष्टुरेन्ट व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् । शनिबार बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आयोजना गरेको…

महाप्रलय किन निश्चित छ?

आलोक अग्रहरी आयुर्वेदको महान् ग्रन्थ ‘चरक’ का रचयिता महर्षि पुनर्वसु आफ्नो अनुपम ग्रन्थ लेखेर वनमा जाँदै थिए । घना जङ्गलको बाटोमा उहाँ अगाडि र पछिपछि उहाँका शिष्य अग्निवेश थिए । एक्कासी महर्षि पुनर्वसु अडिए । उनले अगाडि हेरे, वरिपरि हेरे।…

रोज राणा : फिल्म नायक र निर्माता हुँदै लुम्बिनीको उद्योग, श्रम तथा यातायात मन्त्री

वुटवल : लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, कृष्ण के.सी. र सरोज थापा । नेकपा माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण के.सी. र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणा (सरोज थापा) ले प्रदेश प्रमुखबाट…

के सम्राट अशोक महान थिए ?

आलोक अग्रहरी बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ कि अशाेकले उनान्सय सौतेनी दाजुभाइहरूकाे हत्या गरेका थिए र आफ्नो भाइ टिसालाई मात्र बचाएका थिए। सयौं वफादार अधिकारीहरू पनि मारिए; अशोकले व्यक्तिगत रूपमा तिनीहरूमध्ये पाँच सयको शिर काटेको…