महिला स्वस्थ भएमा घर ,परिवार , समाज र राष्ट्र नै स्वस्थ रहने भन्दै जेसीजले सुरु गर्यो जेसिज सप्ताह
बुटवल, साउन २७ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि काम फरक तरिकाले गर्नुपर्ने बताएका छन् । बुटवलमा सुरु भएको जेसीज सप्ताहको उद्घाटन गर्दै उनले हामीले जहिले पनि अरुले जे गर्छन् त्यही त्यसलाई नै अंगालेको बताएका छन् ।…