बुटवलमा रगत अभाव र अस्पतालको पूर्वाधारको कमि हुदा सुत्करिको ज्यान गयो
बुटवल, १८ साउन
रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको…