उच्च शिक्षा तथा रोजगारीको नाममा युवा शक्ति बिदेश पलायन हुँदा विद्यार्थी संख्या घटे :-रमाकान्त तिवारी
बुटवल, २९ माघ ।
बुटवल–६ चाँदबारीमा रहेको अन्नपूर्ण माध्यमिक बिद्यालयको १७ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. धर्मराज भट्टराईको…