“रजा ए मुस्तफा मस्जिद समितिको साधारण सभा सम्पन्न, निर्वाचन प्रक्रिया सहमति नजुट्दा…
बुटवल । बुटवलस्थित रजा ए मुस्तफा मस्जिद समितिको ३१औं साधारण सभा तथा १६औं अधिवेशन आज एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ।
उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भए पनि बन्द सत्रपछि भएको निर्वाचन प्रक्रिया सहमति जुट्न नसक्दा स्थगित गरिएको…