Browsing Category
राष्ट्रिय
लुम्बिनी प्रदेशमा सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान
लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गर्नु भएको हो ।
लुम्बिनी प्रदेशलाई…
क्यानले एनपीएल प्रतियोगिताका लागि टिकट मूल्य तोक्यो
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ ।
क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने…
धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए ।
आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण…
औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ- हरी अर्याल
मङ्सिर १०, बुटवल
आगामी पुसको ३ गतेदेखि बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलालाई सफल बनाउनको लागि चुस्त दुरुस्त व्यवस्थापन मिलाउन बस्तुगत समितिका सभापतिहरु सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा ‘लगानी लुम्बिनीमा ः…
त्रिशूलीमा ट्रक खस्यो ४ जनाको उद्धार
४ मंसिर, बुटवल । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख…
सिद्धार्थ केवलकारले हकप्रद शेयर निस्कासन गर्ने : बोलायो विशेष साधारण सभा
मंसिर २ बुटवल ,
आईपिओ निस्कासनको तयारी गरेको सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद शेयर निस्कासनको पनि तयारी गरेको छ । त्यसको लागि कम्पनीले यहि मंसिर १४ गते विशेष साधारण सभा आह्वान गरेको छ ।
गएको कात्तिक २८ मा बसेको सञ्चालक समितिको बैठकले…
शिखर ईन्सुरेन्सको २० औं बार्षिक उत्सवको अवसरमा अर्घाखाँची र तौलिहवा रक्तदान
मंसिर १ बुटवल ।
अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । शिखर ईन्सुरेन्स कम्पनीको २० औं बार्षिक उत्सवको अवसरमा ईन्सुरेन्सको अर्घाखाँची शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो ।…
गगनले गराए हवाई भाडादर वृद्धिबारे मन्त्रीको ध्यानाकर्षण
कार्तिक ३० बुटवल,
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य सञ्जय गौतमले हवाई क्षेत्रमा देखिएका समस्या समाधान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
कार्तिक ३० बुटवल
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण…
युवा संकल्प यात्रा बुटवलमा : युवालाई रोजगारी र उद्यमशिलतामा जोड्नुपर्छ
कार्तिक ३०, बुटवल,
पूर्वको मेचीनगरबाट सुरु भएको नेपाली काँग्रेसको युवा संकल्प यात्रा बुटवल आईपुगेको छ । बिहिबार राती बुटवल आएको युवा संकल्प यात्राको टोलीले शुक्रबार बिहान बुटवल मैनावगर स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पार्टीका…