Browsing Category

राष्ट्रिय

रवि लामिछानेलाई आज रुपन्देही बाट पोखरा लगीदै

कार्तिक ३० बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा…

भैरहवामा जारी लामिछानेको बयान आजै सकाउने तयारी

सुप्रिम सहकारीको रकम ठगी अभियोगमा कास्कीबाट रुपन्देही ल्याइएका रास्वपाका सभापति रवि लामिछानेको तेस्रो दिन आज (बिहीबार) बिहानदेखि सुरु भएको छ। बिहान १०:२६ बजे जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही प्रवेश गरेका हुन्। प्रहरीले सुरक्षा…

वायु प्रदुषणमा कृतिमिनी राख्दै काठमाण्डौ

कार्तिक २९ , बुटवल राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो । आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो…

धनगढीबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद

२९ कात्तिक,बुटवल । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद…

रवि भैरहवा आए लगत्तै सहकारीपीडितको भैरहवामा नाराबाजी

कार्तिक २७, बुटवल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देहीको भैरहवा ल्याएपछि आज सहकारीपीडित र रास्वपाका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भैरहवास्थित बुद्धचोक र…

रास्वपाका सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइदैछ । उनलाई आज बयानका लागि बुटवल ल्याउन लागेको हो । प्रहरीले लामिछानेलाई बुटवल ल्याउनको लागि बिहानै पोखरा एयरपोर्ट पुर्‍याएको छ । बुद्ध एयरको बिहान सात…

अन्तराष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्वोधनःप्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान

बुटवल, २७ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गर्नु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै…

भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउनुपर्नेमा जोड ।

कार्तिक २६, सोमवार बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी लगायतका सांसदहरुले नीतिगत भ्रष्टाचार हुनेगरी मन्त्रीपरिषदले गर्ने…

नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ ।

कार्तिक २६ सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको हो । उहाँले देशमा राम्रा काम गरिरहेका…

रुपन्देहीमा सशस्त्र प्रहरीको गाडीमा ढुंगा मुडा प्रहार

२३ कार्तिक । रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार (हिजो) बेलुकी ६ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा…