Browsing Category
स्वास्थ्य
रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने,अत्यावस्यक बाहेकका सेवा बन्द
बुटवल,१४ वैशाख ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
आज बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उद्योगि व्यवसायीहरुसँगको बैठकपछि…
मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न
बुटवल,११ बैसाख ।
रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित नोबेल इन्भाइरन्मेन्ट एकेडेमीले मास्टर एण्ड मिस नोबेल आइकन प्रतियोगिता सम्पन्न गरेको छ ।
बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको चौथो संस्करणको…
मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलायो–सभापति खनाल
बुटवल,११ वैशाख ।
मुलुकमा सुशासन कायम हुन नसक्नु र केही व्यक्तिको दम्भका कारण लोकतन्त्र खतरामा परेको नागरिक अगुवा तथा अधिकारवादीहरुले बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्धारा आज बुटवलमा आयोजित ‘लोकतन्त्र र…
कोरोना बिशेष अस्पत्तालहरुको स्तरोन्नती गरी तत्काल आवश्यक उपकरण लगायत बेड थप गर्न समितिको निर्देशन
बुटवल,१० वैशाख ।
लुम्बिनि प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका डेडिकेटेड कोभिड अस्पतालहरुलाइ स्तरोन्नति गरी यथाशीघ्र आवश्यक उपकरण लगायत बेड संख्या थप गरी जनताहरुलाइ प्रभावकारी सेवा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।…
स्वास्थ्य सूरक्षा अपनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन अभिभावक संघको माग
बुटवल,९ वैशाख ।
अभिभावक संघ रुपन्देहीले स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गरेको छ ।
रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा पठन…
बुटवल अटो भिलेजका मेकानिक्सलाई ६५ दिने तालिम
अटोका मेकानिक्स र कामदारले आधुनिक प्रबिधि अनुसारको सीप सिक्नु आवस्यक
बुटवल, ७ बैशाख ।
अटो ब्यवसायका क्षेत्रमा कामगर्ने कामदार र प्राबिधिकहरू आधुनिक प्रबिधि अनुसार काम गर्न सक्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले वताएका छन् ।
बुटवल अटो…
देउराली लघुवित्त वित्तिय संस्था आरम्भ चौतारीमा गाभिने
बुटवल,१ बैशाख ।
बुटवल स्थित देउराली लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलबार बुटवलमा भएको साधारणले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त…
ओली सरकारले सपना बाड्ने बाहेक विकासको नाममासिन्को सम्मभाँचेन ः महामन्त्रीकोइराला
बुटवल,२८ चैत
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनाशहुने बताउनु भएको छ । उहाँले काँग्रेसको नेतृत्वमाबन्ने सरकारले मात्रै चुनाव गराउनुपर्ने तर्क पेश गर्नु भयो ।
शनिबार रुपन्देहीको…
अर्घाखाँची भगवती–रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन
बुटवल,२८ चैत ।
अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै छत्रदेव गाउपालीका वठा नं ७ का अध्यक्ष सोभाखर पाण्डेले समस्यामा…
लुम्बिनी प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुबीच आरोप–प्रत्यारोप
प्रदेशमा बेरुजु बढेकोले बेरुजु फछ्र्यौट गर्न लेखा समिति सभापति चौधरीद्धारा सरकारको ध्यानाकर्षण
बुटवल,२० चैत ।
लुम्बिनी प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुबीच आरोप–प्रत्यारोप भएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बिशेष समय लिएर…