Browsing Category

हेडलाइन

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन ः औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं ः स्वास्थ्यमन्त्री

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई…

मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण :- हरिप्रसाद अर्याल

बुटवलमा यही पुस ३ गतेदेखि संचालनमा आएको औधोगिक व्यापार मेला सफल बनाउन सरकारी निकायसँगै बिभिन्न कम्पनी, बैंक तथा बित्तीय संस्थाहरुले प्रायोजन गरेका छन् । मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण रहेको बुटवल उद्योग बाणिज्य संघ…

मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता

मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता रहेको छ । यहि पुसको ३ देखि सुरु भएको औद्योगिक व्यापार मेलामा मंगलबार भ्वाईस अफ बुटवल, खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स् लगायतका प्रतियोगितात्मक कार्यक्रम भएको प्रचारप्रसार…

मेलामा दर्शकको उल्लेख्य सहभागिता :- आयोजक उत्साहित

पौष ६, बुटवल बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ । मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि…

पाणिनीमा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सम्पन्न

पौष ६; अर्घाखाँची लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिककालागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ…

रूपन्देहीका काङ्ग्रेस नेता पाठकको निधन

पुस-५ बुटवल । नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ। लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको अहिले मणिग्राम नजिकै तिनाउ…

लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा…

लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या :-रमेश लेखक

बुटवल, २ पुस । गृहमन्त्री रमेश लेखकले राजश्व चुहावट र तस्करी रोक्न प्रहरी प्रशासनलाई निर्देशन गर्नुभएको छ । लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउँदै उहाँले प्रहरी प्रशासनलाई कडा निर्देशन…

आज बाट पाचौ जिल्लास्तरिय कालिका कप २०८१ सुरु :- लिला गिरीले गरे उद्घाटन

बुटवल, २ पुस । कालिका मानव ज्ञान माबिको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पाचौ जिल्लास्तरिय कालिका कप २०८१ को औपचारिक शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले झण्डात्तोलन तथा खेल…