Browsing Category

मनोरञ्जन

गायक सरगम राई ‘चाहना बढ्दै गो….’

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।…

बोर्डरबाट आउने पर्यटकलाई बाटोमै फूलमाला लगाएर स्वागत गरौँ : मन्त्री रोज राणा

बुटवल । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले होलट तथा रेष्टुरेन्ट व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् । शनिबार बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आयोजना गरेको…

रोज राणा : फिल्म नायक र निर्माता हुँदै लुम्बिनीको उद्योग, श्रम तथा यातायात मन्त्री

वुटवल : लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, कृष्ण के.सी. र सरोज थापा । नेकपा माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण के.सी. र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणा (सरोज थापा) ले प्रदेश प्रमुखबाट…

कान्छीबजारमा भब्य लाखे नाच

बुटवल, २१ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा पहिलोपटक लाखे जात्रा प्रदर्शन गरिएको छ । कान्छीबजार नेवा: समाज तिलोत्तमा-१० को आयोजना तथा ज्वजलपा नेवा: समाज तिलोत्तमाको प्रस्तुतिमा नेवारी परम्परा…

डेङ्गु नियन्त्रणका लागि सचेतनामुलक सडक नाटक

बुटवल । रूपन्देही जिल्लामा डेङ्गुको संक्रमण फैलिएपछि विभिन्न संघ संस्थाले डेङ्गु नियन्त्रणको प्रयास जारी राखेका छन् । यही क्रममा आइतबार युनिक मुभिजको आयोजनामा बुटवल १७ मोतिपुरमा रहेको मोतिपुर माध्यमिक बिध्यालयमा डेङ्गु नियन्त्रण तथा यसबाट…

कलाकर्मीहरुलाई गुटगत रुपमा नहेर्न कलाकर्मी आग्रह

रुपन्देही । नेपाल सांस्कृतिक महासंघको लुम्बिनी प्रदेश स्तरिय भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ । भेलामा सहभागि लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका…

शनिबार बाट प्लान-बी को सुभारम्भ

बुटवल,असार -२२ काठमाण्डौ र पोखरापछि ठूलो लगानीको नाइट क्लब प्लान बि डिस्को प्रालिको बुटवलमा शनिबारदेखी सेवा शुभारम्भ गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रात्रीकालिन गितसंगित र नृत्यबाट मनोरन्जन दिने उद्येश्यका साथ बुटवलमा…

धान दिवसमा बुटवलमा देखिएको रौनक (तस्वीरहरु)

बुटवल-बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ। उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो। बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि…

माइलाको ‘ए ढाक्रे दाई’ साउन ५ गतेबाट प्रदर्शन

काठमाडौं करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले…

‘अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ प्रेमा ’

१७ फागुन, काठमाडौं । त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । फिल्ममा गोविन्द…