Browsing Category
मनोरञ्जन
‘इन्डियन २’ बाट फेरि पर्दामा काजल अग्रवाल
दक्षिण भारती अभिनेत्री काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा फर्किने भएकी छन् ।
विवाहपछि फिल्मबाट टाढा भएकी काजलले गत वर्ष छोरालाई जन्म दिएकी थिइन् । अब उनी आफ्नो काममा फर्किएकी छिन् । काजल अब दक्षिण भारतीय अभिनेता एवं फिल्म…
किन भन्दैछन् कृष्ण लामिछानेले “माफ गरिदेउ आमा”
अभिनव चौहान,
काठमांडाै । नेपाली गीत संगीतको बजारमा कृष्ण लामिछानेको "आमाको याद" बोलको आधुनिक गीत बजारमा ।
सुमधुर आवाजका धनी गायक कृष्ण लामिछानेका थुप्रै गीतहरु बजारमा छन।विशेषगरी ऊनले लोक तथा दोहोरी गीतमा धेरै आवाज दिएका छन्। यतिबेला…
मुन्द्रे’ ले फिल्म निर्माण गर्ने
काठमाडौँ । हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनको फिल्मको निर्देशन दिनेश डिसीले गर्नेछन् । यस अगाडि ‘छक्का पन्जा’ टिमसँग निर्माण सहकार्य गर्दै आएका उनले एक्लै फिल्म निर्माण गर्न लागेका हुन् ।
आइतबार…
रेजिना उप्रेतीले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने
काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् ।
आफू निर्वाचित भए…
राष्ट्रपतिबाट राजेश हमाल, नीर शाहसहित ४५ कलाकारलाई विभूषण (सूचीसहित)
राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ…
अर्घाखाँची भगवती–रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन
बुटवल,२८ चैत ।
अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै छत्रदेव गाउपालीका वठा नं ७ का अध्यक्ष सोभाखर पाण्डेले समस्यामा…
रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने,अत्यावस्यक बाहेकका सेवा बन्द
बुटवल,१४ वैशाख ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
आज बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उद्योगि व्यवसायीहरुसँगको बैठकपछि…
मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न
बुटवल,११ बैसाख ।
रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित नोबेल इन्भाइरन्मेन्ट एकेडेमीले मास्टर एण्ड मिस नोबेल आइकन प्रतियोगिता सम्पन्न गरेको छ ।
बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको चौथो संस्करणको…
मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलायो–सभापति खनाल
बुटवल,११ वैशाख ।
मुलुकमा सुशासन कायम हुन नसक्नु र केही व्यक्तिको दम्भका कारण लोकतन्त्र खतरामा परेको नागरिक अगुवा तथा अधिकारवादीहरुले बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्धारा आज बुटवलमा आयोजित ‘लोकतन्त्र र…
कोरोना बिशेष अस्पत्तालहरुको स्तरोन्नती गरी तत्काल आवश्यक उपकरण लगायत बेड थप गर्न समितिको निर्देशन
बुटवल,१० वैशाख ।
लुम्बिनि प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका डेडिकेटेड कोभिड अस्पतालहरुलाइ स्तरोन्नति गरी यथाशीघ्र आवश्यक उपकरण लगायत बेड संख्या थप गरी जनताहरुलाइ प्रभावकारी सेवा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।…