कर्मचारी एशाेसियसनद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बुटवल, आश्विन ९। नेपाल नगरपालिका कर्मचारी एशाेसियसन इकाई बुटवल आयोजनामा नेपालीहरुका महान चाडपर्वहरु विजय दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वका पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न साे…

लायन्स क्लब अफ् बुटवल मणिमुकुन्द युथ द्वारा खाद्यान्न बितरण

०८ भदौ /बुटवल ।लायन्स क्लब अफ् बुटवल मणिमुकुन्द युथ द्वारा शनिवार निलकण्ठ धाम दिपनगर मा खाद्यान्न बितरण गरेको छ। कार्यक्रम क्लब का संस्थापक अध्यक्ष कमल थापा क्षेत्री को प्रमुख आथित्यतामा सम्पन्न भयको थियो । प्रमुख अतिथी क्षेत्री ले सामाजिक…

डेंगी नियन्त्रणलाई सरकारले प्राथमिकता दिन सकेन : गगन थापा

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना महामारीबाट सिकेर सरकारले आवश्यक तयारी नगरेकोमा उनको…

नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ…

काठमाडौंको गोठाटारमा गोली चलेको छ ।

३ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको…

शैक्षिक संस्थाहरूमा तालाबन्दी गर्नै मिल्दैन : शिक्षामन्त्री पौडेल

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थाहरुमा तालबन्दी गर्नै नमिल्ने बताएका छन् । मन्त्री पौडेलले शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने बताए। राष्ट्रिय परीक्षा बोर्डले सोमबार…

राष्ट्रपतिबाट राजेश हमाल, नीर शाहसहित ४५ कलाकारलाई विभूषण (सूचीसहित)

राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ…

सियारीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

भदाै ३०,सियारी । रुपन्देहीको सियारी गाउँपालिकामा विहिवार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संद्यिय सरकारको महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका विभागले सियारी गाउँपालिकामा विद्यालयस्तरका…

कामना सेवा बैंकद्वारा शैक्षिक सामग्री प्रदान

भदौ २८, बुटवल- कामना सेवा विकास बैंकले बाल दिवसको पुर्वसन्ध्यामा ञबालवालीका सँग कामना सेवा विकास बैंकझ भन्ने मुल नाराका साथ तीलोत्तमा—५, मणिग्राम स्थित श्री शान्ति नमुना माध्यमिक विद्यालयका कक्षा ३ मा अध्ययनरत बालबालीकासँग केक काटी खुसि…

गठबन्धन बनेको छ, पवित्र हो कि अपवित्र भन्न सक्दिन गुटको राजनीति गर्दै गरौला,

भदौ, २०७९ जनकपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेकपा एमालेले संविधान असफल बनाउन खोजेपछि कांग्रेसको नेतृत्वमा बिचित्रको गठबन्धन बनेको बताएका छन्। वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको…