जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु
बझाङ । जङ्गली च्याउ खाँदा बझाङमा थप एक बालकको मृत्यु भएको छ।
जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी-७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।
सञ्जीलाको जिल्ला अस्पतालमा उपचार…