सवारी दुर्घटनाका घाइते भेट्न मुख्यमन्त्रीले अस्पतालमा शम्शेरगञ्ज दुर्घटनामा दुखःव्यक्त

बाँके, २४ भदौ । बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अस्पताल पुग्नु भएको छ । दाङका विभिन्न धार्मीक तथा पर्यटकीय…

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ ः सभापति देउवा

काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ । पार्टीले…

कान्छीबजारमा भब्य लाखे नाच

बुटवल, २१ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा पहिलोपटक लाखे जात्रा प्रदर्शन गरिएको छ । कान्छीबजार नेवा: समाज तिलोत्तमा-१० को आयोजना तथा ज्वजलपा नेवा: समाज तिलोत्तमाको प्रस्तुतिमा नेवारी परम्परा…

मुख्यमन्त्रीले भने, महसुस हुने काम गर्नुहोस्

दाङ,२० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिएका छन । उनले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन…

बुटवल जेसीजको स्वर्णजयन्ती : हिजो, आज र भोली विशेष अन्तरसम्बाद

बुटवल । बुटवल जेसीजको स्वर्णजयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल जेसीज: हिजो, आज र भोली बिषयक विशेष अन्तरसम्बाद सम्पन्न भएको छ। बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवरले हिजोको बुटवल जेसीज, आजको बुटवल जेसीजको अवस्था र…

बुटवल जेसीजद्वारा बुटवल देविनगर स्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण

बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस स्वर्णजयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल देविनगरस्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण गरेकोछ । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल उपमहानगरपालिका वडा न ११ का…

शिक्षा र स्वास्थ्य महंगो भयो : नगरप्रमुख

बुटवल, १८ भदौ । नेपाल हदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखाको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै शिक्षा र स्वस्थ्य अहिले नगरको प्राथमिकताको विषय भएको बताए । दैनिकजसो…

के हाे सूर्य मिशन ?

आलाेक अग्रहरी स्तम्भकार चन्द्रयान-३ को साथमा भारतको चन्द्रमा अवतरणको सफलतालाई पछ्याउँदै, इसरोले सूर्यको अध्ययन गर्न आदित्य-एल१ मिशन सुरु गरेको छ। भारतको पहिलो सूर्य मिशनले सौर्य हावाहरूको अध्ययन गर्ने लक्ष्य राखेको छ, जसले पृथ्वीमा गडबडी…

लियो क्लब अफ बुटवल सिद्घबाबाले गर्यो रक्त सञ्चार केन्द्रमा रक्तदान

लियो क्लब अफ बुटवल सिद्घबाबाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार क्लबले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नलका एलसिआईएफ…

बुटवलमा कक्षा ११ मा छात्रवृत्तिका लागि यही २८ गते परीक्षा सञ्चालन हुने

बुटवल-बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ। बुटवलका १५ वटा विद्यालयमा भर्ना भएका ३ हजार ३ सय ३३ विद्यार्थीमध्ये १० प्रतिशत हुन आउने ३ सय ३३ विद्यार्थीका लागि यही भदौ २८ गते…