आम हडताल सफल पार्न मशाल जुलुस
बुटवल २१ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिचाइँ गरेको भन्दै आह्वान गरेको आम हडतालको पूर्वसन्ध्यामा बुटवलमा मशाल जुलुस निकालिएको छ ।
विहिवारको नेपाल बन्द सफल बनाउन भन्दै मुलुकका प्रमुख शहरमा मशाल जुलुस निकालिएको सो समुहले जनाएको छ ।