Browsing Category
स्वास्थ्य
चौधरी ग्रुपको बदमासी, कुहिएको चाउचाउ बजारमा
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
गुणस्तरहीन चाउचाउ भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो। बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा…
विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती
मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने विषादी प्रयोग गरी पकाइएका आँप बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको पाइएको छ। आँपलाई रङ्गिन र आकर्षक देखाउन विषादी…
निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ‘आइयुआई’ सेवा सुरु
बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका…
रक्तदाता समाज र ऋण सहकारी संघ लिमिटेडले गरे संयुक्त रक्तदान कार्यक्रम
बुटवल, २७ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाज र रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडले शनिबार बुटवलमा संयुक्त रक्तदान कार्यक्रम गरेको छ । सहकारी संघको १८ औ स्थापना दिवसको अवसरमा पहिलो पटक तथा रक्तदाता समाजको १३१ औ नियमित रक्तदान…
नेपाल नेत्रज्योति संघ पाल्पा को २३ औ बार्षिक साधारणसभा
नेपाल नेत्रज्योति संघ पाल्पा को २३ औ बार्षिक साधारणसभा आज तानसेन मा सम्पन्न भएको छ। कार्यक्रम मा प्रमुख अतिथि संघ का लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाले आखा स्वास्थ राजनीति नगरी स्वयंसेवक भावना ले अगाडि बढ्नु…
वाङ्गलेलिहरुको रक्तदान कार्यक्रम सम्पन्न
वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको आजको रक्तदान कार्यक्रममा ४१ जना रक्तादाताहरुले सहभागिता जनाउनु भएको कार्यक्रम संयोजक माया बस्नेत कार्किले जानकारी…
एनएमबि बैंकका ग्राहकलाइ ओम महिला तथा बाल अस्पतालमा १० प्रतिशत सम्म छुट
बुटवल । एनएमबि बैंक र रुपन्देहीको तिलोत्तमा स्थित ओम महिला तथा बाल अस्पताल बीच एक सम्झौता भएको छ ।
सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले उक्त अस्पतालबाट प्रदान गरिने सेवाहरुमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने भएका छन् ।…
सवारी दुर्घटनाका घाइते भेट्न मुख्यमन्त्रीले अस्पतालमा शम्शेरगञ्ज दुर्घटनामा दुखःव्यक्त
बाँके, २४ भदौ ।
बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अस्पताल पुग्नु भएको छ ।
दाङका विभिन्न धार्मीक तथा पर्यटकीय…
शिक्षा र स्वास्थ्य महंगो भयो : नगरप्रमुख
बुटवल, १८ भदौ । नेपाल हदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखाको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै शिक्षा र स्वस्थ्य अहिले नगरको प्राथमिकताको विषय भएको बताए । दैनिकजसो…
लियो क्लब अफ बुटवल सिद्घबाबाले गर्यो रक्त सञ्चार केन्द्रमा रक्तदान
लियो क्लब अफ बुटवल सिद्घबाबाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नलका एलसिआईएफ…