Browsing Category

हेडलाइन

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन,…

बुटवलमा लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता हुने

मंसिर २५ बुटवल मगर समुदायको मौलिक पर्व मंसिर पूर्णिमाको अवसरमा बुटवलमा नेपालका प्रथम शहीद लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता हुने भएको छ । मगर युवा संघ बुटवल उपमहानगरपालिका वडा नम्बर– ७ समितिले यही मंसिर २६ गतेदेखि ३० गतेसम्म खुला…

कालिका मानवज्ञानमा आन्तरिक खेलकुद प्रतियोगिताहरु शुरु

बुटवल, २५ मंसिर । कालिका मानवज्ञान माबिमा ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविध आन्तरिक खेलकुद प्रतियोगिताहरु शुरु भएको छ । विद्यालयमा मंगलबार एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले…

लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले बाढ्यो शैक्षिक तथा पोशाक सामग्री

बुटवल, २२ मंसिर । १७ औ निर्माण दिवसको अवसरमा लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । ‘पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार’ नारासहित स्थापना भएको संघले शनिबार बुटवल ११ मा…

प्रथम मगर साहित्य महोत्सव ः उपसभामुख राना र पूर्व सभामुख घर्तीले आज एकै ठाउँमा बहस गर्दै

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व सभामुख आोनसरी घर्ती…

बुटवलमा क्रियाशिल पत्रकारहरुको दाङ-रुपन्देही समाजद्धारा स्वास्थ्य परिक्षण

बुटवल, २० मंसिर । बुटवलमा क्रियाशिल पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दाङ- रुपन्देही सम्पर्क समाजको आयोजना तथा बुटवल प्रयोगशाला, मेडिक्रस डाएग्नोसिष्ट ल्याब्रोरेटरीको प्राविधिक सहयोगमा बिहीबार बुटवलमा मधुमेह, पिसाब र मृगौला…

कान्ति माविकी अदितिले हात पारिन् तेह्रौ एभरेष्ट अन्तर विद्यालय बादविवादको उपाधि

बुटवल, १४ मंसिर । बुटवलमा भएको तेह्रौ एभरेष्ट अन्तर विद्यालय बादविवाद प्रतियोगिताको उपाधि कान्ति मावि बुटवलले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयकोे आयोजनामा भएको प्रतियोगितामा रुपन्देही जिल्लाभरीका ४६…

भारतीय गाडिहरुले निर्वाध रुपमा ओभरलोड बोक्दा नेपाली यातायात व्यवसायी विस्थापित हुँदै गएको गुनासो

बुटवल, १५ मंसिर । सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न लागि ओभरलोड नियन्त्रण र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने माग यातायात व्यवसायीले गरेका छन् । भारतीय गाडिहरुले निर्वाध रुपमा ओभरलोड बोक्दा नेपाली ट्रक तथा यातायात…

निजी क्षेत्रको आत्मबल नबढाई अर्थतन्त्रमा सुधार हुँदैन :- अर्थमन्त्री पौडेल

बुटवल, १५ मंसिर । गौतमबुद्ध विमानस्थल राम्रोसंग चल्ने दावी गरेका छन् । उनले विमानस्थल चल्दैन भन्नेहरुलाई अहिले जवाm पुगेको भन्दै आईएलएस प्रविधीको विकल्पमा अरु प्रविधि ल्याएर भएपनि निरन्तर चलाउने बताए । उपप्रधान एवं अर्थमन्त्री…

अर्थतन्त्र सुधारसंगै लगानीको वातावरण बनेको छ ः अर्थ मन्त्री पौडेल

मङ्सिर १५,बुटवल अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसंगै लगानीको वातावरण बनेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशीक कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले अर्थतन्त्रका सुचकहरुमा…