Browsing Category
राजनीति
मुख्यमन्त्रीले भने, महसुस हुने काम गर्नुहोस्
दाङ,२० भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिएका छन । उनले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन…
बिपीको सालिक अनावरण
बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो…
गगनकाे प्रस्ताव : वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुई/दुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो ।
मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा…
विधिवत् सुरु भयो मिसन लुम्बिनी डिजिटल पत्रिका
मिसन लुम्बिनी मिडिया प्रा.लि द्धारा सञ्चालित मिसन लुम्बिनी डटकम डिजिटल पत्रिकाको शुक्रवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली…
कांग्रेस-एमालेको सरकार हल्लामात्रै : मन्त्री साउद
डडेल्धुरा– परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। कांग्रेस नेतासमेत रहेका साउदले नेकपा एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला…
सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे
बुटवल । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चार क्षेत्रको महत्व धेरै रहेकोले…
पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ – कांग्रेस नेता केसी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले पार्टीको रुपान्तरणका लागि बचाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट भएर जानुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम…