तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक सम्पन्न
२०७९ पौष २४ गते आईतबार,तिलोत्तमा। तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुत गरिएको…