‘इन्डियन २’ बाट फेरि पर्दामा काजल अग्रवाल

दक्षिण भारती अभिनेत्री काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा फर्किने भएकी छन् । विवाहपछि फिल्मबाट टाढा भएकी काजलले गत वर्ष छोरालाई जन्म दिएकी थिइन् । अब उनी आफ्नो काममा फर्किएकी छिन् । काजल अब दक्षिण भारतीय अभिनेता एवं फिल्म…

भारतबाट ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आयो

नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेशन खाना पकाउने ग्यास बाहेक सबैको मूल्य घटाएर पठाएको छ । जस अनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।…

प्रदेशको औचित्य पुष्टि हुनेगरी जनताको काम गर्न जरुरी : पुर्वमन्त्री राना

बुटवल,१७ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बीर बहादुर रानाले राजनीतिमा नैतिकता र सद्चरित्रको खडेरी पर्दै गएको बताएका छन् । आज बसेको प्रदेश सभाको छैठौं बैठकमा बिशेष समय लिएर बोल्दै रानाले…

1xbet Официальный Сайт со Лучшими Вариантами дли Ставо

1xbet Официальный Сайт со Лучшими Вариантами дли СтавокЛицензированная Букмекерская Компания 1xbet В КазахстанеContentBet Кз — Самый полная Перечень Спортставок а Казахстанебезопасным Ли 1xbet ддя Ставок?Есть Ли осложнения В Использовании…

बुटवलका पत्रकार मनोज हितंगाको सडक दुर्घटनामा ज्यान गयो

बुटवल गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ। गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको…

कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने आठ दलको सहमति

काठमाडौँ — संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले…