उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : गठबन्धनबाटै तीनजना
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि चारजनाको मनोनयन दर्ता भएको छ। १० दलीय गठबन्धनबाटै तीन जना र नेकपा एमालेबाट एकजना गरी चारजनाको उम्मेदवारी परेको छ।
जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी…