बुटवल धार्मिक विश्रामस्थल बन्नेछः नगर प्रमुख पाण्डेय

बुटवल, १ चैत । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुधबार धार्मिक संघसंस्थाका व्यक्तिहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी धार्मिक संघसंस्थाका व्यक्तिहरुले धार्मिक सद्भाव कायम राख्नका लागि सबै एकजुट हुने…

लुम्बिनीमा कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

३० फागुन, बुटवल । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेसको तर्फबाट सचेतकमा निमा गिरि चयन भएकी छन । लुम्बिनी प्रदेश संसदिय दलको कार्यालयले एक सूचना जारी गर्दै निमा गिरीलाई संसदियदलको सचेतकमा नियुक्त गरेको जानकारी गराएको हो । प्युठानबाट…

बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु

बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ । अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु…

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

बुटवल-लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गर्नुभएको थियो। भेटवार्ताका क्रममा…

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ । एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दिउँसो साढे २…

त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल आज यूएईसँग खेल्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक…

उपराष्ट्रपति निर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशन आज

२८ फागुन, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ।  आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन…

माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

२८ फागुन, काठमाडौं । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने नेकपा माओवादी…

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने

२८ फागुन, काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । त्यसैले भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो ।…

‘छिट्टै समाजवादी मोर्चा बनाएर फेरि शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउँछौँ’ :…

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्। शनिबार दिउँसो पार्टी केन्द्रीय…