बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप
बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिनुभयो।
वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी…