महासंघको चुनावमा निर्वाचित टेलिभिजनका कर्मचारी र सल्लाहकार लाई टेलिभिजनमा सम्मान

बुटवल । नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएकालाई बुद्ध सामुदायिक टेलिभिजनले सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न महासंघको केन्द्र , प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित भएका पत्रकारलाई टेलिभिजनले एक कार्यक्रमको आयोजना गरि…

उद्योगी व्यवसायीका संस्थाहरुले बुटवल मेलाको अवनत्व लिने प्रतिवद्धता

रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको…

बुटवलमा भित्रियो जिलिको ईभि जिक्कर एक्स

बुटवल, २९ मंसिर । पर्यावरण वातावरणमैत्री नया चारपाग्रे जिक्कर लन्च गरिएको छ । नेपालमा अटोमोबाईल क्षेत्रमा अग्रसर शारदा ग्रुप अन्तरगतको पायनियर मोटो कपले जिलिको ईभि जिक्कर एक्स भित्राएको हो । एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका…

बुटवलको तिनाउ पुलमा बलेरो जिप पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु

बुटवल, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय…

स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल हुने

बुटवल, २८ मंसिर । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्येश्यका साथ रुपन्देहीमा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल…

कालिका मानवज्ञानमा ९६ जना स्काउट दिक्षित

बुटवल, मंसिर । बुटवल उपमहानपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मावि मा प्रथम स्काउट दिक्षित कार्यक्रम गरिएको छ । स्काउटको मुल्य मान्यता अनुसार पूर्णरुपमा तालिम लिएका ९६ जना विद्यार्थीहरु शुक्रबार दिक्षित भएका हुन । विद्यालय…

जन्म दिनको अवसरमा अनाथ आश्रममा खाद्यान्न तथा न्यानो कपडा वितरण

मङ्सिर २७, बुटवल नेपाल मानव धर्म सेवा समिती युवा संगठन वुटवल तथा बाल संगठन का बाबु अक्षय पंगेनी तथा प्रेमि राधिका भट्रराईको शुभ जन्म दिन को अवसरमा बुटवल उप-महानगरपालिका,उजेलापुर मा लुम्बिनी दृश्टिबिहिन अपागं तथा अनाथ आस्रम मा सत्र जना…

कालिका मानवज्ञान मावि ६४ औ बर्षमा

बुटवल, मंसिर । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औ बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्न…

शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

बुटवल । शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीको प्रमुख आथित्यता र तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको विशेष आथित्यतामा साधारणसभा सम्पन्न…

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन,…