सिटिजन लाइफ देवदह शाखाको लिडर्स सम्मान साथै तिज मिलन सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखा ले लिडर्स सम्मान साथै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ !
शनिबार भयको कार्यक्रम मा बर्ष ८०।८१ का उत्कृष्ट अभिकर्ता ज्यु हरु लाई सम्मान गरेको शाखा का शाखा प्रमुख बिनिता श्रीस ले बताउनु भयो ! देवदह नगरपालिका को अप प्रमुख बिधा लक्ष्मी गुरुङ ज्यु को प्रमुख आथित्यता बुटवल रिजनल हेड दुर्गा राज ढकाल ज्युको बिशिस्ट आथित्यता मा शाखा को सिनियर एजेन्सी म्यानेजर डबल एम डि आर टि कमला थापा ज्यु को स्वागत र् एजेन्सी म्यानेजर पार्वती न्यौपाने ज्यु को सन्चालन मा कार्यक्रम सम्मपन्न भयको थियो

उत्कृष्ट एजेन्सी कमला थापा , फुलमाया श्रीस, मित्रलाल न्यौपाने, कमला कुँवर, पार्वती न्यौपाने, भोजा कुँवर , ईन्द्र लक्ष्मी राना , सपना गाहा र् निशा गुरुङ सम्मनित हुनुभयको थियो !

कार्यक्रम मा ६५ जना अभिकर्ता ज्यु को सहभागीता रहेको थियो !

You might also like