लुम्बिनीमा कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

३० फागुन, बुटवल । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेसको तर्फबाट सचेतकमा निमा गिरि चयन भएकी छन ।

लुम्बिनी प्रदेश संसदिय दलको कार्यालयले एक सूचना जारी गर्दै निमा गिरीलाई संसदियदलको सचेतकमा नियुक्त गरेको जानकारी गराएको हो ।

प्युठानबाट समानुपातिकमा निर्वाचित प्रदेश सासंद गिरी नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री समेत हुन् ।

You might also like