Browsing Category

पर्यटन

बुटवल जेसीजद्वारा बुटवल देविनगर स्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण

बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस स्वर्णजयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल देविनगरस्थित नविनटोललाइ जेसीजधारा हस्तान्तरण गरेकोछ । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल उपमहानगरपालिका वडा न ११ का…

किन छाेड्दैछन अमेरिकीहरू आफ्नो देश ?

आलाेक अग्रहरी स्तम्भकार संसारमा धेरै मानिसहरू अमेरिका गएर त्यहाँ बस्ने सपना देख्छन्। विशेषगरी नेपालमा यसका लागि मरिहत्ते गरिन्छ । जबकि अमेरिकाका जनता आफ्नो देशको वातावरणबाट असन्तुष्ट छन् । हाल उनीहरू अमेरिका छोडेर युरोपमा बस्न जाने लहर…

डेङ्गु नियन्त्रणका लागि सचेतनामुलक सडक नाटक

बुटवल । रूपन्देही जिल्लामा डेङ्गुको संक्रमण फैलिएपछि विभिन्न संघ संस्थाले डेङ्गु नियन्त्रणको प्रयास जारी राखेका छन् । यही क्रममा आइतबार युनिक मुभिजको आयोजनामा बुटवल १७ मोतिपुरमा रहेको मोतिपुर माध्यमिक बिध्यालयमा डेङ्गु नियन्त्रण तथा यसबाट…

बिश्व आदिबासी दिवसको अवसरमा सभामुख तुलाराम घर्ती मगरले जारी गर्नु भएको शुभकामना सन्देश

दाङ्ग । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आज २९ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गरि  देश विदेशमा रहनुहुने सम्पुर्ण लुम्विनी प्रदेशवासी आदिवासी जनजाति समुदायका आमा –बुवा, दिदी–वहिनी, दाजु–भाई, सबैलाई शुभकामना…

रात्रिकालीन व्यवसाय सञ्चालन सहज बनाऊ : होटल व्यवसायी

बुटवल, १० साउन । आर्थिक समस्या झेलिरहेको होटल ब्यवसायलाई सरकारले पर्यटन उद्योगको मान्यता दिनुपर्ने ब्यवसायीहरुले माग गरेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा गरेको शान्ति सुरक्षा तथा समसामयिक विषयक एक दिवसीय…

९ दिने निशुल्क होटल ब्यवस्थापन तथा पुर्नताजगी तालिम शुभारम्भ

बुटवल, ७ साउन । पर्यटन उद्योगका रुपमा परिचित होटल ब्यवसायीहरुको सेवालाई मर्यादित र गुणस्तरीय बनाउने उद्येश्यका साथ रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले तालिमहरु चलाउन थालिएको छ । युवाहरुमाझ आर्कषण रहेको बारिष्ठा तालिम गरेको…

बुटवलको सिद्धबाबामा खुल्लेआम ब्रम्हलुट, हरेक भक्तले चढाएको दानको ५० प्रतिशत रकम गायव

बुटवल । नेपालमा धार्मिक स्थलहरुमा ब्रम्हलुट मच्चाउने अभियान सामान्य जस्तै बन्न थालेको छ । परम्परादेखि गुठिका रुपमा रहेको जग्गा बेच्ने विषय देशब्यापी बहस भईरहेका बेला रुपन्देहीको चिडिया खोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको अर्को घटना…

नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै

काठमाण्डाै,३० असार । नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । आज दिउँसोपछि चतुर्दशी तिथि लाग्ने भएकाले गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी आजै मनाउन लागिएको हो…