Browsing Category
पर्यटन
विस्तारै समाज स्मार्ट जीवनशैलीतर्फ अग्रसर भइरहेको छ :- खेलराज पाण्डेय
खेलराज पाण्डेय
खस्यौली, बटौली, बुटौल जस्ता नामले चिनिने ठाउँ अहिले बुटवलका नाममा स्थापित छ । अहिलेको बुटवल सयौं वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अंग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय…
पाणिनी तपोभूमिमा सम्मेलन सफल पार्न सरोकारवाला संग छलफल
फागुन १
गाउँपालिका अर्घाखाचीको पवित्र स्थल पाणिनि तपोभूमिमा मिति २०८१ चैत्र २७ र २८ गते २ दिन सम्म संचालन हुने पाणिनी महोत्सवको पूर्व तयारी स्वरूप मिति २०८१।१०।३० गते लुम्विनी प्रदेशको पर्यटन विकास परिषदको सभाहल बुटबलमा पाणिनी…
‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप अडिसन सम्पन्न
काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
नृत्य निर्देशक एंव…
दर्शकको भरपूर साथ पाउँदै सकियो खाना महोत्सव
बुटवल, ३ माघ ।
बुटवलको खाना महोत्सव तथा माघेसंक्रान्ती मेला सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा रुपन्देही होटल…
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु
बुटवल, २९ पुस ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवल प्रवद्र्धक र रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सोमबारदेखि बुटवलमा खाना…
विशाल र सामनालाई ‘स्वास्थ्यका लागि दौड’ को उपाधि
माधव पौडेल
बुटवल, २० पौष
रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ…
मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका लागि रुपन्देहीको मणिग्राममा महायज्ञको तयारी
मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका साथै आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन र अक्षयकोष बृद्धिको लागि रुपन्देहीको तिलोत्तमामा साताव्यापी महायज्ञ गर्ने तयारी गरिएको छ । यहि माघको ७ देखि १४ गतेसम्म तिलोत्तमाको मणिग्राममा श्रीमद्…
सकियो बुटवलको औद्योगिक व्यापार मेला
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय…
बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई
बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजना गरिएको व्यूटि फेयर २०८१ को उपाधि इरुम व्यूटि पार्लरकी ममता रानाले हात पार्नुभएको छ । उत्कृष्ट १२ मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुमकी रानाले उपाधिसँगै २० हजार पुरस्कार सहित प्रमाणपत्र र…
मेलामा जेष्ठ नागरिकलाई सम्मान
बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका जेष्ठ नागरिकलाई…