२४ घण्टामा थप १४२ जना कोरोना संक्रमण,२०६ जना डिस्चार्ज

काठमाण्डौ,२१ माघ । नेपालमा बुधबार थप एक सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

ओलीको बलमिचाइँका कारण विहिवार आम हडतालको घोषणा

काठमाडौँ २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिचाइँ गरेको भन्दै बिहिबार आम हडताल घोषणा गरेको छ । कार्यालय पेरिस डाँडामा बुधवार दिउँसो आयोजित पत्रकार…

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउन प्रदेश ५ शेयर लगानीकर्ता फोरमको सरकारसंग माग

बुटवल २१ माघ बुटवल केन्द्रिय कार्यालय रहेको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शेयर बजार विकास र विस्तार सम्बन्धी माग राखेका छन् । मंगलवार अर्थमन्त्रालयमा भएको कार्यक्रममा प्रदेश ५शेयर लगानीकर्ता फोरमले…

लुम्बिनीको सिमसार क्षेत्र संरक्षणका लागि वातावरण जोगाउन योगदान पुराएकाको नाममा ७ वटा जलासय निर्माण

बुटवल २० माघ लुम्बिनीको वातावरण बचाउन योगदान पुराएकोे भन्दै लुम्बिनीमा विभिन्न १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी गरिएको छ । यस वर्षको विश्व सिमसार दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलवार…

नेपालमा थप १७१ जनामा कोरोना संक्रमण, २५९ जना डिस्चार्ज

काठमाडौँ,२० माघ । नेपालमा मंगलबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९४६ जनाको पिसिआर परीक्षण गर्दा ७१ महिला र १०० पुरुष गरी १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

संवैधानिक आयोगमा नियुक्ति र शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट (पूर्ण पाठ सहित )

काठमाडौँ, २० माघ । संवैधानिक आयोगमा नियुक्ति एवम् शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई…

संवैधानिक परिषद्को बैठक पुन ः स्थगित

काठमाडौँ,२० माघ । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ…

नेकपा प्रचण्ड–माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस

काठमाण्डौ,२० माघ । नेकपा प्रचण्ड–माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेस गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा आधिकारिता दाबी पेश गरेको हो । पार्टीका अध्यक्षद्वय…

नेपालमा बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना, देशका धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौ,२० माघ । बिहीवारदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा ढिलै भए पनि हिउँदे वर्षा र हिमपात हुन लागेको हो । पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले नेपालमा पर्सि…

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ,२० माघ । आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘सिमसार र पानी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा…