खड्गप्रसाद गौचन मेमोरियल क्रिकेटको फाइनलमा धनगढी र होराइजन भिड्ने

भैरहवा,२२ माघ भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहिबार भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।…

८० टिमको सहभागितामा शुक्रवार देखि बुटवलमा राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष ब्याडमिन्टन हुदै

बुटवल २२ माघ, लाफा समूह बुटवलको आयोजनामा हुने तेस्रो लाफा राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यही…

आमहड्तालका क्रममा १५७ जना पक्राउ,एक दर्जनबढी घाइते

बुटवल,२२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालका क्रममा प्रहरीले देशभरबाट १५७ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा हड्तालको क्रममा काठमाण्डौ उपत्यका सहित देशभरबाट १५७ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी प्रधान…

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

जनकपुर,२२ माघ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट…

आमहड्तालका कारण बुटवल लगायत देशभरको जनजिवन प्रभावित, देशभर ९७ जना पक्राउ

बुटवल,२२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालका कारण बुटवल लगायत देशभरको जनजिवन प्रभावित भएको छ । लामो तथा छोरो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् मुख्य राजमार्ग बजारका पसलहरु समेत बन्द रहेका छन् । गृह मन्त्रालयले…

महासंघमा सुद्धिकरण अभियान शुरु , ५ हजारको नविकरण रोकियो अध्यक्ष आचार्य

बुटवल २१ माघ नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले महासंघमा सुद्धिकरण अभियान शुरु गरिएको बताउनु भयो । उहाँले सुद्धिकरण अभियान संगै मुलुक भरका ५ हजार निष्कृयको नविकरण नगरिएको समेत बताउनु भयो । पत्रकारमहासंघ रुपन्देहीको…

संवैधानिक निकायहरुमा भएका नियुक्तिको कांग्रेस बरिष्ठ नेता पौडेलद्धारा विरोध

काठमाडौं,२१ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्नुभएको छ । विवादका बीच संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग,…

लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव सम्पन्न , संघीयताको जग बसाल्ने कार्यमा महत्वपूर्ण उपलब्धी…

बुटवल २१ माघ लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभा स्थापनाको तेस्रो…

संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं,२१ माघ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन…

आम हडताल सफल पार्न मशाल जुलुस

बुटवल २१ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिचाइँ गरेको भन्दै आह्वान गरेको आम हडतालको पूर्वसन्ध्यामा बुटवलमा मशाल जुलुस निकालिएको छ । विहिवारको नेपाल बन्द…